Headlines News :
Home » » पैसा तिरेर अपरिचितसँग सुत्ने कक्षा

पैसा तिरेर अपरिचितसँग सुत्ने कक्षा



अंगालो बाँपैसा तिरेर अपरिचितसँग सुत्ने कक्षा

धिन कसलाई मन लाग्दैन ? तर, बिल्कुलै अपरिचित मानिससँग अंगालो मारेर सुत्ने अबसर कमैले पाउँछन् यस्तै अनौठो अवसर दिने कक्षा लण्डनमा सुरु भएको जहाँ तपाई २९ पाउण्ड तिरेर अपरिचितसँग अंगालो मार्न सुत्न पाउनुहुन्छ
कडल क्वल’ नाम दिइएको यो अनौठो कामका लागि आजकल एकल मानिसहरु भिड लाग्न थालेको ठूलो हलमा करिव २० जोडी मानिसहरु एक अर्कालाई अंगालो मारिरहेका छन, सुम्सुमाईरहेका छन एकअर्काको न्यानोपनमा हराइरहेका छन्

अंगालोमा बाँधिनका लागि क्लवले पहिले केही पूर्वसर्तहरु राखेको हुन्छ तपाईंले आफ्नो अंगालोमा रहेको पार्टनरको गोप्य अंगा खेलाउन वा यौनजन्य क्रियाकलाप गर्न भने पाउनुहुन्न् नन सेक्सुअल टचिङ थेरापी’ नाम दिइएको यो कक्षामा सहभागी हुनुअघि संचालकले यौनजन्य क्रियाकलाप बर्जित रहेकोबारे सचेत गराइसकेका हुन्छन्

चार घण्टाको यो कक्षामा ३७ बषिर्य अन्ना नाथान सेकोरी ४० बषिर्य फोर्टस मायरले सहभागीलाई अंगालो मार्ने बिबिध तरिकाबारे जानकारी दिन्छन् यो जोडीले एक बर्षदेखि संचालन गरेको यो क्वल अहिले लोकपि्रय हुँदैछ

मध्यपूर्वको परिवारमा हुर्किएँ, जहाँ रात परेपछि हामी यस्तै समूहमा सुत्थ्यौं’ संचालिका अन्ना यो क्लवको आइडियाबारे भन्छिन-’ठूली भएपछि मैले सोंच्न थालें कि समाजमा अरु मानिस किन यसरी बस्न सक्दैनन् ?’


एक्ला आत्मियताका भोकाहरुका लागि यो कक्षा निकै प्रभावकारी भएको अन्ना बताउँछिन् मलाई लाग्छ हाम्रो कक्षामा मानिसहरु धेरै कारणले आउने गर्छन’ अन्ना भन्छिन-’कोही मानिस सिंगल हुन्छन, कोही विपरित लिंगीसँग टासिन पाउँदा आनन्द महसुस गर्छन, कोही मानिस परिवारको साथ छाडेर बस्दा न्यास्रो महसुस गर्छन ।’

चार घण्टाको कक्षापछि धेरै मानिस एकअर्काका साथी बन्छन भने कतिपयको प्रेम नै परेको ।पैसा तिरेर अपरिचितसँग सुत्ने कक्षा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार