Headlines News :
Home » » अब युवतीको सामु झुटो प्रेम टिक्दैन आयो स्मार्ट ब्रा, जुन सच्चा प्रेमीका अगाडीमात्र खुल्छ

अब युवतीको सामु झुटो प्रेम टिक्दैन आयो स्मार्ट ब्रा, जुन सच्चा प्रेमीका अगाडीमात्र खुल्छ



जापानको एक कम्पनीले हाईटेक ब्रा बनाएको , जुन सच्चा प्रेम गर्ने पुरुषको अगाडि मात्र खुल्छ

झट्ट हेर्दा सामान्य जस्तै देखिने यो ब्राले पुरुषको भ्रम तोड्दै उक्त ब्रा लगाउने महिलाले प्रेम गर्छिन कि गर्दिनन् भन्ने जानकारी दिनेछ यो ब्रा बुद्धिमान चलाख कि, महिलाको अगाडि रहेको पुरुषले बास्तवमै प्रेम गर्छ भने मात्र खुल्छ

ब्रा उत्पादन गर्ने कम्पनीरभिजोर’ले बनाएको यो ब्राले मदिरा पिएर मात्तिनेहरुलाई झन अप्ठ्यारोमा पार्छ साथै नाइटक्लबमा मात्तिएका केटाहरुको समूहबाट हुने आक्रमणबाट समेत सुरक्षा दिन्छ

डमीका रुपमा तयार पारिएको यो ब्रा अहिले नै बजारमा किन्न भने पाइँदैन बजारमा ल्याउने बेला यसको मूल्य करिव हजार येनसम्म पर्ने अनुमान गरिएको


कसरी गर्छ काम ?
यो चमत्कारिक ब्राले महिलाको मुटको धड्कनअनुसार निर्णय लिन्छ यदि महिलाको मुटुको धड्कन बढ्दै गयो भने यसमा राखिएको सेन्सरको बत्ति बल्छ

यसले स्मार्टफोन एपसम्म सन्देश पुर्‍याउँछ ब्रा खुल्छ यदि महिलाले पुरुषलाई प्रेम गर्दिनन् भने ब्रा खुल्दैन, जसले गलत नियत भएका पुरुषबाट महिलालाई बचाउने उत्पादक कम्पनीले बिश्वास लिएको

कम्पनीले सार्वजनिक गरेको प्रोमोसनल भिडियोमा त्यहाँ कार्यरत यौन बिज्ञले भनेका छन-’अहिलेसम्म फगत लगाउने अन्तरबश्त्र मात्र थियो, अब यो महिलाको रक्षक पनि बन्ने ।’
मलाई बिश्वास , यो ब्रा बिश्वभरका महिलाका लागि बिश्वासिलो साथी बन्ने ।’ उनले भने यो प्रोमोसनल भिडियोपछि मानिसहरुले यसबारे प्रश्न उठाउन थालेका छन् आजकलको भौतिक दुनियाँमा प्रेममा परेपछि मात्र ब्रा खोलिन्छ भन्ने छैन्

यदि कुनै महिलाले कुनै पुरुषसँग प्रेम गर्न आबश्यक ठानिनन् तर, सम्बन्ध राख्न चाहिन भने कसरी ब्रा खुल्छ भन्ने प्रश्न पनि उठाउन थालिएको ।स्मार्ट ब्रा, जुन सच्चा प्रेमीका अगाडीमात्र खुल्छ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार