Headlines News :
Home » » कुन अञ्चलमा कुन पार्टी अगाडि ?

कुन अञ्चलमा कुन पार्टी अगाडि ?



पहिलो संविधानसभा चुनावमा नेपाली कांग्रेस एमालेले १४ अञ्चलमध्ये कुनैमा पनि बहुमत ल्याउन सकेनन् एमाओवादीले राप्ती कर्णाली अञ्चलमा शतप्रतिशत विजय हासिल गरेको थियो भने धौलागिरीमा एमाले कांग्रेससँग बराबर बनेको थियो मेची अञ्चलमा ०६४ सालमा एमाले एमाओवादी बराबर बनेका थिए


 

कांग्रेस एमालेले एउटै अञ्चलमा पनि बहुमत हासिल गर्न नसके पनि वटा अञ्चलमा मधेसवादी दलले बहुमत पाएका थिए मधेसी जनअधिकार फोरम, सद्भावना तमलोपा समेतका मधेसवादी दलले ०६४ सालको चुनावमा सगरमाथा, जनकपुर लुम्बिनी अञ्चलमा प्रमुख तीन दललाई जित्न सफल भएका थिए अञ्चलगत आधारमा पहिलो संविधानसभाको चुनावको विश्लेषण गर्दा कांग्रेस एउटा अञ्चलमा एमाओवादीसँग बराबर भएको थियो भने एमाले एक स्थानमा बराबरीमा आएको थियो बाँकी अञ्चलमा एमाओवादी बहुमतमा आएको थियो

दोस्रो संविधानसभा चुनावमा एमाओवादीले राप्ती कर्णालीमा पहिले जितेको शत प्रतिशत नतिजा कायम राख्नुपर्ने चुनौती तर, राप्तीको दाङमा यसपालि केही सीट गुम्न सक्ने प्युठानमा वामदेव गौतम लगायतको उम्मेद्वारी परेकाले यसपालि एमाओवादीले राप्तीमा आफ्नो वर्चश्व बचाइराख्न निकै मुस्किल पर्ने देखिन्छ त्यसैगरी कर्णालीमा पनि विगतको शतप्रतिशत नतिजा कायम हुनेमा शंका उब्जाउने ठाउँ रहेको विश्लेषकहरु बताउँछन् त्यस्तै सेती महाकालीमा अत्यधिक बहुमत ल्याएको एमाओवादीले आफ्नो साख जोगाउनुपर्ने चुनौती अखण्ड सुदुर पश्चिमको प्रभावका कारण महाकाली सेतीको सीट घट्न सक्ने स्वयं एमाओवादीकै नेताहरुले स्वीकार्दै आएका छन् कुल २६ सीट रहेको लुम्बिनी अञ्चलमा सीट जितेर मधेसवादीले बहुमत हासिल गरेका थिए भने सीट जितेर एमाओवादी दोस्रो शक्ति बनेको थियो लुम्बिनीमा एमाले कांग्रेसले पनि / सीटको उपस्थिति जनाएर झण्डै एमाओवादीकै हाराहारीमा आफूलाई उभ्याउने प्रयास गरेका थिए यसपालि एमाओवादीले डा. बाबुराम भट्टराईलाई रुपन्देहीमा उम्मेद्वार बनाएर समग्र लुम्बिनीमा प्रभाव विस्तार गर्ने रणनीति बनाएको
जम्माजम्मी सीटमात्रै रहेको धौलागिरीमा यसअघि एमाओवादीले राम्रो नतिजा हासिल गर्न सकेको थिएन यो अञ्चलमा एमाओवादी, कांग्रेस एमालेको दुई/दुई सीट आएको थियो भने राष्ट्रिय जनमोर्चाले सीट जितेको थियो गण्डकी, वागमती नारायणीमा एमाओवादीको बहुमत आएको थियो कोशीमा एमाओवादीकै बहुमत आए पनि जनकपुर सगरमाथामा मधेसी दलले एमाओवादीलाई जित्न सफल भएका थिए यसपालि सिरहाबाट प्रचण्ड मोरङबाट वर्षमान पुन अनन्तले उम्मेद्वारी दिएर कोशी सगरमाथाको साख जोगाउने सीट समेत बढाउने रणनीति बनाएको देखिन्छ तर, एमाले, कांग्रेसका नेताहरुले भने कोशी, सगरमाथा जनकपुरमा पनि एमाओवादीको अग्रता तोडिने बताउँदै आएका छन् यद्यपि मधेसवादी दलमा आएको विखण्डनको फाइदा उठाउँदै यी अञ्चलहरुमा पहिलेको भन्दा बढी सीट ल्याउने दाबी एमाओवादी नेताहरुको
जम्मा १४ सीट रहेको मेचीमा पहिलो संविधानसमा एमालेसँग बराबरी बनेको एमाओवादी यसपालि ठूलो दल हुन्छ या दोस्रोमा र्झछ, अहिल्यै बताइहाल्न सकिँदैन १४ मध्ये / सीट एमाले एमाओवादी लगेकेा मेची अञ्चलमा सीट हात पारेर नेपाली कांग्रेस पनि त्रिपक्षीय प्रतिस्पर्धामै तर, यसपालिको चुनावमा मेची अञ्चलको यस्तो सन्तुलन फेरिने धेरैले अनुमान गरेका छन्

- कुन अञ्चलमा कुन पार्टी अगाडि ?


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार