Headlines News :
Home » » अधिकांश स्थानमा कांग्रेस-एमालेकोको अग्रता

अधिकांश स्थानमा कांग्रेस-एमालेकोको अग्रता



काठमाडौं, मंसिर - संविधानसभा निर्वाचनको प्रारम्भिक परिणामअनुसार कांग्रेस-एमालेले अधिकांश क्षेत्रमा अग्रता लिएको


पछिल्लो परिणामअनुसार कांग्रेसले १२ स्थानभन्दा बढीमा अग्रता लिएको भने एमालेको १० स्थानमा अग्रता लिंदै कांग्रेसलाई पछ्याएको तेस्रो स्थानमा रहेको एमाओवादीपछि राप्रपा नेपालले पछ्याएको
कांग्रेस सभापति सुशील कोइराला बाँके एमाले बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं- बाट अग्रस्थानमा छन् काठमाडौं- १० बाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेसका राजन केसीले अग्रता लिएका छन्
कांग्रेसले काठमाडौं बाट गगनकुमार थापा, काठमाडौं १० बाट राजन केसी, काठमाडौं बाट ध्यानगोविन्द रञ्जीतले अग्रता लिएका छन् काठमाडौं बाट माधवकुमार नेपाल, काठमाडौं बाट ईश्वर पोखरेल, काठमाडौं बाट रामेश्वर फुयाल, काठमाडौं बाट रामवीर मानन्धरले अग्रता लिएका छन्
रामचन्द्र पौडेलले तनहुँ , सुशील कोइराला बाँके , आमोदप्रसाद उपाध्याय मोरङ बाट अग्रता लिएका छन् मोरङ मा एमालेका चन्द्रबहादुर गुरुङले अग्रता लिएका छन्
रसुवाबाट एमाओवादीका प्रेम तामाङले अग्रता लिएका छन्
यसैगरी मधेसी जनअधिकार फोरम नेपालले रौतहट मोरङ बाट अग्रता लिएको संघीय सदभावना पार्टी, फोरम लोकतान्त्रिक, तमलोपाले एक एक स्थानमा अग्रता लिएका छन्
 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार