Headlines News :
Home » » बसिरहने मानिसहरू सावधान !

बसिरहने मानिसहरू सावधान !



भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस!
काठमाडौं, यदि तपाइँ दिनभर आफ्नो समय बसेर बिताउने गर्नुहुन्छ भने सावधान हुनुस लामो समयसम्ब बसिरहने मानिसहरूलाइ हार्ट फेल हुने सम्भावना धेरै हुने गर्दछ, खासगरी पुरुषहरूमा त्यसमा पनि उनीहरू नियमित एक्सरसाइज गर्ने नै किन नहुन हालै गरिएको एक अध्ययनबाट यस कुराको खुलासा भएको हो
उक्त अध्ययनमा बताइए अनुसार यस्तोमा यो जरूरी छैन कि व्यक्ति शारीरिक काम धेरै गरोस वा कम से कम समय खालीनै बसोस यस प्रकारको यो पहिलो अध्ययन हो जो खाली बस्ने हार्ट अट्याकको लिङ्कको बारेमा अध्ययन गर्दछ

सीनियर साइन्टिस्ट लीड रिसर्चर देबोरा रोहम यङका अनुसार, मानिसहरूले यो कुरालाइ सधैं ध्यान दिनु पर्दछ कि धेरै भन्दा धेरै एक्टिभ रहनु आवश्यक कम भन्दा कम बस्ने काम गर्नु पर्दछ ।बसिरहने मानिसहरू सावधान !


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार