Headlines News :
Home » , » यी हुन् सलमानको नयाँ प्रेमिका

यी हुन् सलमानको नयाँ प्रेमिका



काठमाडौँ माघबलिउड स्टार सलमान खान बारम्बार प्रेमिका बदलिरहन्छन् उनको विगतलाई केलाउने हो भने जुनसुकै समय कुनै कुनै प्रेमिकाको साथ अफेयरमा रहेको पाईन्छ उनका प्राय प्रेमिका फिल्ममा सँगै काम गरेका नायिकाहरु हुन्छन् जरीन खानदेखि कट्रीना कैफसम्मलाई उनले नै बलिउडमा स्थापित गराएका हुन् अहिले यिनै सलमान स्नेहा उलालसँग अफेयरमा रहेको चर्चा चल्न थालेको स्नेहाको अनुहार लगभग ऐश्वर्या रायसँग मिल्छ ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानले स्नेहालाई आफ्नो जिन्दगीमा लिएर आएका थिए स्नेहासँगै सलमानले अभिनय गरेको फिल्मलक्की नो टाईम फर लभ’ फ्लप भएको थियो स्रोतका अनुसार सेलिब्रेटी क्रिकेट लीगका अवसरमा स्नेहा सलमानको फेरि भेट भएको हो दुबैजना गोप्य वार्तालाप गरिरहेको भेटिएका थिए यससँगै बलिउडमा यस्तो हल्ला चल्न थालेको कि, ‘सलमानले स्नेहालाई फेरि आफ्नो नयाँ फिल्ममा मौका दिन सक्छन् ।’ यससँगै सलमानसँगैजय हो’ फिल्ममा काम गरेकी नायिका डेजी शाहसँगको सम्बन्ध भने विस्तारै टाढिएको अनुमान गरिएको थियो उनले सलमानको पे्रमीका भएकै नातालेजय हो’ मा काम गर्ने मौका पाएकी थिइन् कट्रीनालाई अझै भूलेका छैनन् सलमानले सलमानको जिन्दगीमा कैयन प्रेमिका आए–गए तर,
 कट्रीना कैफसँग उनको अलि गहिरो सम्बन्ध थियो त्यसैकारण उनले कट्रीनालाई अझै भूलेका छैनन् अझै पनि सलमानको अघि कसैले कट्रीनाको कुरा गर्यो भने उनको मुहारमा अनौठो परिवर्तन देखिन्छ उनले कैयन पटक भनिसकेका छन्, ‘कट्रीना मेरो जीवनबाट कसरी आउट भईन् आफैंलाई पनि थाहा छैन ।’ उता कट्रीना भने हाल नायक रणबीर कपूरसँग प्रेम सम्बन्धमा छिन् यी हुन् सलमानको नयाँ प्रेमिका

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार