Headlines News :
Home » » शार्लिनलाइ सेक्स अफर, मामला प्रहरीसम्म पुग्यो

शार्लिनलाइ सेक्स अफर, मामला प्रहरीसम्म पुग्यो



मुम्बइ, बलिउड नायिका शर्लिन चोपडा कामसूत्र 3डी’ का निर्देशक रुपेश पटेलका बीचको सम्बन्ध यति धेरै बिग्रियो कि यो मामला अब पुलिससम्म पुगेको शर्लिनले एडिशनल कमिश्नर अफ पुलिस सान्ताक्रूज पुलिस स्टेशन का सीनियर इन्सपेक्टरकहाँ रुपेशका बिरूद्धमा यस सम्बन्धमा केस दर्ता गरेकी छन जसमा बताइए अनुसार रुपेशले उनका साथमा धोका दिएका छन, जालसाँजी गरेका छन, फिल्मका कन्ट्रेक्टको ठाउँमा नक्कली डक्यूमेन्समा साइन गराएका बाँकी रहेको पारिश्रमिक पनि दिएका छैनन साथै जब शर्लिनले रुपेशको सेक्स अफर अस्विकार गरेकी थिइन, त्यसपछि रुपेशले उनलाइ फिल्मबाट नै हटाउने शार्लिनका न्यूड फुटेज सार्वजनिक गर्ने धम्की दिएको पनि उनले बताएकी छन यसका साथै शर्लिनले अश्लील एसएमएस पठाएको आरोप पनि रुपेशमाथि लगाएकी छन स्मरणीय कि फिल्म को शूटिङका क्रममा दुबैका बिचमा सम्बन्ध बिग्रीएको थियो केही दिन अघि मात्र शर्लिनले उनीकामसूत्र 3डी’ बाट अलग भैरहेको बताएकी थिइन, यसपछि रूपेशले भने शर्लिनको फिल्मको पुरै काम सकिइसकेको यस पछि शर्लिनले ट्वीटरमा रुपेशलाइ निकै भद्दा गाली गरेकी थिइन अहिले यो मामला प्रहरीकोमा पुगेको कुरा भारतीय मिडियाहरूले जनाएका छन शार्लिनलाइ सेक्स अफर, मामला प्रहरीसम्म पुग्यो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार