Headlines News :
Home » » कर्मचारीलाई बोराभरि बोनस !

कर्मचारीलाई बोराभरि बोनस !



 
भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस!
 
नेपालमा सामान्यतयाः निजी तथा पब्लिक कम्पनीहरुले कर्मचारीलाई बोनस बाँड्दा त्यो रकम बार्षिक केही हजारभन्दा माथि हुन्न्

तर, छिमेकी मुलुक चीनमा हालै एक निजी कम्पनीले आफ्ना कर्मचारीलाई बोरामै हालेर लानुपर्ने गरि बोनस बाँड्यो

कुनै फिल्मको दृष्यजस्तो लाग्ने बोनस बितरण कार्यक्रम पनि अचम्मको थियो स्टेजभरि पैसाका बिटा सजाएर राखिएको कम्पनीका प्रबन्धकले पालैपालो कर्मचारीको नाम बोलाउँछन् कर्मचारी स्टेजमा पुगेर एक महिला कर्मचारीलाईका हातबाट एक बोरा बोनस थाप्नुअघि मज्जाले नाच्छन्







 







 

चीन एक कम्युनिष्ट देश हो, जहाँ पुँजीवादी विचारधारालाई कुनै स्थान छैन यसका बावजुद चीनमा निजी कम्पनीका प्रावन्धकहरुले राम्रो तलव पाउँछन् यसको खुलेर प्रचार समेत हुने गरेको

हेनान प्रान्तको झेनचेंगमा एक ल्याण्ड डेभलोपमेन्ट फर्मले बोनस पे डेको अबसरमा पार्टी नै आयोजना गरेको थियो जहाँ करिव १८ करोड रुपैयाँ(११ लाख पाउण्ड) बाँडियो कम्पनीका प्रवन्धकले सबैभन्दा बढी लाख पाउण्ड बोनस पाए ।चीनमा कर्मचारीलाई बोराभरि बोनस !


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार