Headlines News :
Home » » गायीका अञ्जु पन्तद्धारा आत्महत्याको प्रयास

गायीका अञ्जु पन्तद्धारा आत्महत्याको प्रयास



भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस!



नेपाली चर्चित गायीका अञ्जु पन्तले आफूले आत्महत्याको प्रयास गरेको खुलासा गरेकी छिन्। अञ्जुले गायक मनोज राज शिवाकोटीसंग डिभोर्स भए लगतै मानिसक तनावका कारण आत्महत्याको कोसिस गरेको बताएकी छिन्। एक दैनिकसंग अन्तर्मनका कुरा खोल्दै उनले मनोजराजसंग वैवाहिक
सन्वन्धमा रहँदा घरेलु हिंसाबाट समेत पिडित भएको बताइन्। मनोजराजले असाध्यै शंका गर्ने गरेकाले सम्वन्ध टुटेको उनले बताइन्। उनि भन्छिन्-हामि २४ सै घण्टासंगै हुन्थ्यौं तर पनि मनोज शंका गर्थे ।’ उनले दोस्रो विवाह नगर्ने समेत बताएकी छिन्। उनि भन्छिन्-’आधा जीवन रोएर बिताए अव आधा जीवन शान्तिसंग बिताउन चाहन्छु।’ सवै विधाका गित गाउने अञ्जु गजल गाउँदा भने विशेष आनन्द आउने बताउँछिन्।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार