Headlines News :
Home » » ८ किलोको ट्युमर निकालियो

८ किलोको ट्युमर निकालियो



दाङ, २३ पुस– गोर्खा सामुदायिक अस्पताल घोराहीमा एक महिलाको पाठेघरबाट आठ किलोको ट्युमर निकालिएको छ । रोल्पा–१ डुब्रिङकी सुन्तली पुनको पाठेघरको ओभरीमा रहेको ट्युमर शल्यक्रिया गरेर फालिएको अस्पतालले जनाएको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा कार्यरत सर्जन डा जनार्दन पन्थीको नेतृत्वको नौ जना चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो । राप्ती क्षेत्रमा यति ठूलो परिमाणको ट्युमर सफलतापूर्वक निकालिएको यो पहिलो घटना हो ८ किलोको ट्युमर निकालियो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार