Headlines News :
Home » » कारमा ‘काम’ गर्दागर्दै जोडी परमधाम् भएपछी

कारमा ‘काम’ गर्दागर्दै जोडी परमधाम् भएपछी



भिडियो बक्समा क्लिक गर्नुहोस!
जुनसुकै कामका लागि आफ्नै बिशेष स्थान हुन्छन् तर, बैंशले मात्तिएर बेडरुम पुग्न पनि हतार भएझैं सार्वजनिक स्थलमा कारभित्रै काम बिगार्दा एक जोडीको ज्यान गएको अमेरिकाको न्यूजर्सीमा हालै एक नौजवान जोडी हराएपछि खोजी सुरु भयो खोज्दै जाँदा उनीहरुलाई घरको ग्यारेजमा कारभित्र मृत अबस्थामा भेटियो २४ बषिर्य जर्ज रोडि्रगुज २५ बषिर्य मेलिसा पेरिरा गाडीमा मृत अबस्थामा भेटिए उनीहरु दुवै जना नग्न थिए प्राण त्याग्नुअघि यौन कार्यमा लिन भएको प्रष्ट बुझिन्थ्यो आखिर कारभित्र यौन कार्य गर्दा कसरी ज्यान गयो यो जोडीको ? प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले कारभित्र संर्सग गर्ने क्रममा एसी खोलेको त्यहाँबाट उत्पादित कार्वन मोनोअक्साइडका कारण उनीहरुको ज्यान गएको निष्र्कष निकालिएको चिसो कारलाई तताउन उनीहरुले हिटर चलाएको अनुमान गरिएको परिवारले उनीहरु हराएको सूचना प्रहरीलाई दिएपछि खोजी तिब्र पारिएको थियो कारमाकाम’ गर्दागर्दै जोडी परमधाम्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार