Headlines News :
Home » » हनिमुनका मनाउने जोडीको पोर्न भिडियो वनाइदिएपछि

हनिमुनका मनाउने जोडीको पोर्न भिडियो वनाइदिएपछि



तपाई  हनीमुन मनाउन जादै हुनुहुन्छ ? यदि हो भने एउटा कुरामा विशेष सतर्कता अपनाउनु होला । हनीमुनका क्रममा कुनै होटलरगेस्ट हाउसमा वसेको बेला तपाइहरुको अन्तरंग सम्वन्धलाई अरुले नै हिडेन क्यामेरामा कैद गर्न सक्छन् । त्यती मात्र होइन, उक्त दृश्यलाई भिडियो वनाएर पोर्न साइटमा राखिदिन पनि सक्छन् । हालै भारतमा एक दम्पतीले यस्तै दुर्दशा भोग्नुपरेको छ । घटना, लखनउको हो । त्यहाको एक होटलमा वस्न पुगेका दम्पतीको अन्तरंग सम्वन्धलाई भिडियो वनाएर पोर्न साइटमा अपलोड गरिदिएका छन् ।हनिमुनका मनाउने जोडीको पोर्न भिडियो वनाइदिएपछि

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार