Headlines News :
Home » » डेटिङका लागि १० लाखको अफर, तर, कस्ता–कस्ता सर्त ?

डेटिङका लागि १० लाखको अफर, तर, कस्ता–कस्ता सर्त ?



चीनमा युवाहरुले पैसा तिरेर प्रेमिका खोज्ने नौलो होइन, खासगरी नयाँ वर्षको अबसरमा यतिबेला चीनमा नयाँ बर्ष चलिरहेको अविभावक नभएका तरुनी–तन्नेरीहरुका लागि पैसा अफर गरेर प्रेमिका खोज्नु अहिले सामान्य जस्तै बनेको तर, हालै एक चिनियाँ धनाढ्य युवकले डेटका अनौठो बिज्ञापन गरेका छन् झण्डै १० लाख चिनियाँ युयान अफर गरेका उनले युवतीको रुप, रुङ, आकार, हाइट, पढाई आदि बिषयमा अनेक सर्त राखेका छन् उनको पहिलो सर्त , युवती भर्जिन हुनु पर्नेछ यति मात्र होइन, २५ वर्षभन्दा कम उमेरको हुनु पर्नेछ, तौल ५० किलोभन्दा कम हुनुपर्ने उचाई कम्तिमा .६८ मिटर यी युवाको सर्त यति मै सकिन्न् उनको माग छ– केटीले ब्याचलर डिग्री पास गरेकै हुनुपर्छ उनले यस्ता सर्तसहितको बिज्ञापन त्यहाँको चर्चित सामाजिक संजाल वीबोमा प्रकाशन गरेका छन् बिज्ञापनमा उनले आफ्ना अगाडी पैसाबो बिटा राखेर तस्वीर पनि छपाएका छन् काममा ब्यस्त भएकाले डेटिङ पार्टनर खोज्न नभ्याएको भन्दै उनले आफ्नो प्रस्तावलाई गम्भिररुपमा लिन आग्रह गरेका छन् उनले आफ्नो पहिचान नखुलाए पनि यो अफर बास्तविक रहेको चिनियाँ संचारमाध्यमहरुले डेटिङका लागि १० लाखको अफर, तर, कस्ता–कस्ता सर्त ?

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार