Headlines News :
Home » » जात फालेको भन्दै छोराविरुद्ध एक करोड हर्जना माग्दै मुद्दा

जात फालेको भन्दै छोराविरुद्ध एक करोड हर्जना माग्दै मुद्दा



भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस
भारतको बिहारमा एक बाबुले आफ्ना छोराविरुद्ध मानहानीको मुद्दा हालेका छन् छोरालेतल्लो जात’को युवतिसँग विवाह गरेको भन्दै बाबुले हालेको मुद्दामा सुनुवाइ सुरु भएको सिद्धनाथ शर्मा पेशाले वकिल हुन् उनले आफ्ना छोरा सुशान्त जासुविरुद्ध एक करोड रुपियाँको मानहानी मुद्दा दायर गरेका हुन् उनले आफ्नो छोरालाई आफ्नोसरनेम’ (थर) प्रयोग नगर्न भनेका छन् किनकी यसले उनको जातको इज्जत जाने सुशान्त आयकर मामिलामा काम गर्छन एक बैंक अधिकारीसँग विवाह गरेका छन् पटनाको दानापुर अदालतका सुनुवाइका क्रममा सिद्धनाथले एक महिलाको प्रेममा परेर आफ्नो छोरोले गरेको विवाहको निर्णय गलत भएको दावी गरे उनले भनेका छन्–जब कुनै व्यक्ति पूरा सुत्न सक्दैन बेचैन हुन्छ सही निर्णय लिन सक्दैन जस्तो कि मेरो छोरो कसैको प्रेममा परेर बेचैन भयो सही निर्णय लिन सकेन् ।’ अदालतमा सुशान्त पक्षका वकिल थिएनन् भने उनले यसबारे केही बोल्न मानेका छैनन् बीबीसीसँगको कुराकानीमा उनले यो पारिवारिक मामिला भएको भन्दै यसबारे नबोल्ने बताए सुशान्तले गत नोभेम्बरमा विवाह गरेका थिए सिद्धनाथ भने छोराको व्यवहारले दुखी छन् उनी भन्छन्–आफ्नो जातभन्दा बाहिरको युवतीसँग विवाह गरेर मेरो छोरोले मेरो प्रतिष्ठामा मात्र आँच पु¥याएको छैन सय वर्षदेखि चलिआएको हाम्रो खानदानको परम्परा पनि ध्वस्त पारेका छन् उनले अब बाबुको नामको रुपमा मेरो नाम प्रयोग गर्नु हुँदैन ।’मानिसहरु प्रेम अन्धो हुन्छ तर, मायाले कसैको पहिलेदेखि चलिआएको प्रेम समाप्त गर्ने अनुमति दिँदैन त्यो प्रेम जुन उसको हाम्रो परिवारका सदस्यहरुसँग थियो ।’ सिद्धनाथ भन्छन यद्यपि सिद्धनाथकी पत्नी, तीन बहिनी परिवार अन्य सदस्य सुशान्तको प्रेम विवाहमा सहभागी भएका थिए परिवारका अन्य सदस्यले भावनात्मक दबावमा आएर यो विवाह स्वीकार गरेको उनको दावी एक अर्को रोचक कुरा के भने बिहार सरकारले अन्तरजातिय विवाहलाई बढवा दिन ५० हजार प्रोत्साहन रकम दिने घोषणा गरेको जात फालेको भन्दै छोराविरुद्ध एक करोड हर्जना माग्दै मुद्दा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार