Headlines News :
Home » » सुत्केरीको ज्यान डाक्टरले रगत दिएर बँचाए

सुत्केरीको ज्यान डाक्टरले रगत दिएर बँचाए



काठमाडौं, एक महिला आफ्नो गर्भमा रहेको शिशुको शल्यक्रियाबाट जन्म भए पनि रगतको अभावमा मृत्युसँग लडिरहेकी थिइन्

उक्त मृत्युसँग लडिरहेकी आमाको ज्यान जोगाउनका लागी शल्यक्रियामा संलग्न डाक्टरलेनै रगत दिएर उनलाई जीवन दान दिएका छन् उनीहरू दुवैको रगत मिलेपछि डाक्टरले नै उनको ज्यान जोगाइदिएका हुन्

समाचारपत्र दैनिकको एक समाचार अनुसार व्लड व्याङ्कमा समेत रगतको अभाव भइरहेका वेला प्रसुती हुन गौर अस्पतालमा भर्ना भएकी मठुअवा–५ निवासी रामरती देबीको डाक्टर सुवास चौधरीको टिमले शल्यक्रिया गरेर बच्चा बाहिर निकाल्न सफल भए पनि उनमा रगतको अभाव देखिएपछि उनै डाक्टरले ती महिलालाई रगत दिएर जीवनदान दिएका हुन् शल्यक्रियाको क्रममा अत्यधिक रक्तश्रावका कारण उनको जीवन नै जोखिममा परेपछि डाक्टर चौधरीले आफुसँगै रगत मिलेपछि तुरुन्तै उनलाई रगत दिएर ज्यान जोगाइदिएको कुरा समाचारमा उल्लेख गरिएको ।सुत्केरीको ज्यान डाक्टरले रगत दिएर बँचाए


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार