Headlines News :
Home » , » आगलागीमा परि तीन जनाको मृत्यु, एघार जनालाई सेनाको हेलिकप्टरद्धारा उद्धार

आगलागीमा परि तीन जनाको मृत्यु, एघार जनालाई सेनाको हेलिकप्टरद्धारा उद्धार



भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस
 
माघ , हुम्ला गोठी गाविसको घाँसको मेलामा लागेको आगोले जनाको मृत्यु भएको १२ जना घाइते भएका छन् गोठी गाविस वडा नं पुमा गाउँ बराई गाउँका १८ जना आगलागीमा परेका थिए बाटोमा हिड्दै गरेको समयमा घासे वनमा लागेको आगोले बराई गाउँकी सर्जुमा बुढाथोकी, गोठी गाविस वडा नं का बर्षीय बालक मान बहादुर बुढा गोठी गाविस वडा नं का अज बुढाको छोरा बर्षको बालक धर्मराज बुढाको मृत्यु भएको





आगलागीबाट १० जना सिकिस्त घाइते भएका छन् जनालाई जिल्ला अस्पतालले जिल्ला बाहिर रिफर गरेको जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको घाइते ११ जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि नेपालगञ्ज पुर्याएको घाइते मध्ये जिल्लामा उपचार हुन नसक्ने १० जनालाई थप उपचारकालागि नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार जिल्ला बाहिर लगिएको
उद्दारमा नेपलिसेनाका वटा हेलिकप्टर प्रयोग भएका थिए बराई गाविस वर्ष ५६ की हरीकला बुढा, बराई गाविस वडा नं बस्ने वर्ष ६१ की पुनी रोकाया, बराई बर्ष ५७ की बेलकली रोकाया, बराई कि वर्ष ५२ की रंगमति बुढाथोकी, बराई गाविस वडा नं कि वर्ष १५ की जयकृण्ण ऐडी, गोठी गाविस वडा नं कि वर्ष २३ की सारदा बुढा, गोठी गाविसकि बर्ष ३५ की चिम्सी बुढा, गोठी का राजेन्द्र बुढा, बराई कि चैनमति बुढा, गोठी गाविसकि बर्ष ३२ की सर्जमा बुढालाई थप उपचारका लागि जिल्ला बाहिर लागिएको भने बराई बर्ष १७ की देवकला रोकाया, गोठी गाविस बर्ष की रन्जिना बुढाको जिल्ला अस्पतालमा उपचार भैरहेको उद्धार गरिएका घाइतेहरुको पुरै शरीर जलेको पुरै शरीर जलेका कारण घाइतेका आफन्तले चिन्न नसक्ने अवस्था रहेको



स्थानीय भुवो पर्वमा माइती गएकी महिला उनीहरुलाई पुर्याउन गएकाहरु बाटोमा हिड्दै गरेका बेला एक्कासी पोरिकोसा भन्ने ठाउँमा आगलागीमा परेको थिए उनीहरु बेहोस अबस्थामा रहेका बेला स्थानीयबासीले घटना स्थलबाट उद्दार गरि गाउँ सम्म पुर्याएको स्थानिय रामचन्द्र बुढाले बताए

आगलागीमा परि तीन जनाको मृत्यु, एघार जनालाई सेनाको हेलिकप्टरद्धारा उद्धार


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार