Headlines News :
Home » » चिकित्सक नै आन्दोलनमा उत्रिएपछि (फोटो फिजर सहित)

चिकित्सक नै आन्दोलनमा उत्रिएपछि (फोटो फिजर सहित)



काठमाडौं, माघ (ओएनएस) : चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्तिमा असन्तुष्टि जनाउँदै प्रा. डा. गोविन्द केसीले अनसन थालेपछि त्रि वि शिक्षण अस्पतालको अवस्था अस्तव्यस्त बनेको अस्पतालमा उपचार गर्न आएको विरामीहरुको बिचल्ली
अस्पतालका अन्य चिकित्सकले पनि केसीको अनसनमा समर्थन मात्र जनाएका छैनन्, विरामीको उपचार गर्न छाडेर प्लेकार्ड पम्लेट बोकेर आन्दोलनमै हिँडेका छन्
यसबिच अनसनरत डा. केसीलाई आईसीयुमा राखिएको स्वास्थ्यमा खरावी आएपछि उनलाई आईसीयुमा सारिएको हो
यता राष्ट्रिय मानव अधिकार आयोगले त्रिभुवन शिक्षण अस्पतालमा आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अस्पतालको सेवाबारे आज अनुगमन गरेको अनुगमनपछि आयोगद्वारा जारी बिज्ञप्तीमा केसीको जीवन रक्षाको माग गरिएको

चिकित्सक नै आन्दोलनमा उत्रिएपछि
 



 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार