Headlines News :
Home » » स्तनको आकार असाधारण तरिकाले बढेपछि चिन्ता (फोटोफिजर सहित)

स्तनको आकार असाधारण तरिकाले बढेपछि चिन्ता (फोटोफिजर सहित)



भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस!


काठमाडौं | अमेरिकाकी पोर्न स्टार एलिजावेथ स्टार् आफ्ना स्तन असाधारण तरिकाले ठूला भएपछि समस्यामा परेकी छिन् उनले १५ वर्ष पहिले अवैध तरिकालेस्ट्रिङ्ग इम्प्लान्ट’ गरेकी थिइन् दिनप्रदिन दुःखी बन्दै गइरहेको छु’ उनी भन्छिन्, ‘अब स्तनमा रगत पिट अत्यधिक भएर सताउने सम्भावना , मेरो जीवन नै विनाश भयो ।’
उनलाई चिकित्सकहरुले दोस्रो पटक म्यासेक्टोमी (स्तन काटेर फाल्नु) गर्न सुझाव दिएका थिए ४३ वर्षकी एडल्ट फिल्म खेल्ने उनी दुई सन्तानकी आमा हुन् उनले स्तन असाधारण तरिकाले ठूलो भएपछि ६३ पटकसम्म घटाउने प्रयास गरेकी थिइन् धेरैपटक उपचार गरेकी भन्दै उनले अब भने शल्यक्रिया गर्न नसक्ने बताउन थालेकी छिन्
उनले आफ्ना स्तनलाई सामान्य अवस्थामा राख्न सन् १९९९ मा सिन्थेटिक स्ट्रिङ्ग स्तनमा राखेकी थिइन् सोही बेलादेखि उनको स्तनमा समस्या सुरु भएको थियो उनी भन्छिन्, ‘सुरुकै शल्यक्रियादेखि मेरो स्तन रातो हुनुका साथै ठूलो हुन थालेको थियो, मलाई कमजोर बनाउँदै पनि लगेको थियो ।’
पछि सोही समस्याका कारण उनलाई सहनै नसक्ने भएको थियो अहिले एलिजावेथको दायाँ स्तनको स्ट्रिङ्ग निकालिसकिएको भने बायाँमा अझै त्यसैको उपचारको लागि मात्र उनले अहिलेसम्म दुई लाख यूरो खर्च गरिसकेकी छिन्

एजेन्सी
स्ट्रिङ्ग इम्प्लान्ट गर्नु अगाडि उनी



 
 
 
 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार