Headlines News :
Home » » हजुर बिश्वास गर्नु हुन्छ? एकजना व्यतीको ३९ वटा श्रीमती कसरी मिलेर बसेका ??

हजुर बिश्वास गर्नु हुन्छ? एकजना व्यतीको ३९ वटा श्रीमती कसरी मिलेर बसेका ??



भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
संसारमा ठुलो परिवार भएको घर धेरै देख्नु भएको होला तर, के तपाईले त्यस्तो घर देखनु भएको ? जसमा एकै व्यक्तिको यति ठुलो होस कि पति एक पत्नी ३९ जना आश्चर्यमा पर्नु भयो ? तर तपाई आश्चर्यमा पर्नै पर्दैन किनभने यही सत्य हो

यी व्यक्तिले यो मामिलामा विश्व रेकर्ड नै बनाएका छन् जियोना नामका यी व्यक्तिले सबैभन्दा ठुलो परिवारको रेकर्ड आफ्नो नाममा पारेका हुन् रिपोर्टका अनुसार जियोना चाना नाम गरेका यी व्यक्ति भारतको मिजोरमको पहाडी भूगोलको एक गाउँ निवासी हुन् जसको ३९ श्रीमती, ९४ बच्चा ३३ जना नातिनातिना छन् जियोना संसारका सबभन्दा ठुलो परिवारका साथ जीवनयापन गर्ने व्यक्ति बन्न सफल भएका छन् उनी आफू स्वयमलाई यति ठुलो परिवार पाएकोमा गौरवान्वित महशुस गरिरहेका छन् जियोना चाना आफ्नो परिवारका साथ १०० कोठामा रहन्छन् जसमा एउता सामूहिक कोठा पनि , जहाँ उनका सबै श्रीमती छन् उनी आफ्नो परिवारलाई सैनिक अनुशासनअनुसार चलाइरहेका छन् साथै उनकी सबैभन्दा जेठी पत्नी घरको सबै कामको रेखदेख गर्छिन् , आफ्ना सबै पार्टनर्सलाई अलगअलग कामको जिम्मेवारी दिन्छिन् चानाले आफ्नो

जीवनमा सबभन्दा बढी विवाह एक वर्षमा १० वटा गरेका छन् जियोनाका सबै श्रीमतीहरु एउटै कोठामा सुत्छन् जियोना दिनहुँ आफ्नो दोस्राी श्रीमतीका साथ रात बिताउछन् जियोनाकी ३५ वर्षीया श्रीमती रिंकमनी भन्छिन्–म उनकै साथ रहन्छु किनभने उहाँ मेरा लागि निकै महत्वपूर्ण व्यक्ति हुनुहुन्छ साथै आफ्नो पतिका बारेमा रिंकमनीले भनिन्–गाउँमा सबैभन्दा स्मार्ट व्यक्ति मेरा पति हुन् चानाले १८ वर्षपहिले मसँग विवाह गर्नु भएको हो एजेन्सी

एकजनाको ३९ वटा पत्नी कसरी मिलेर बसेका ??


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार