Headlines News :
Home » » शरिरको गन्धले सेक्स आकर्षण बढाउँछ जानीराखौ!

शरिरको गन्धले सेक्स आकर्षण बढाउँछ जानीराखौ!



भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस!
काठमाडौं, मिठो गन्धले पनि उत्तेजनता बढ्ने गर्दछ स्त्री पुरुष को शरीरको दुर्गन्ध पनि एक-अर्काको आकर्षण को कारण बन्ने गर्दछ स्त्री पुरुषमा गन्ध पाइने गर्दछ, जसका कारण उनीहरू एक-अर्का प्रति आकर्षित हुने गर्दछन शरिरको गन्धलाइ पसीनाको गन्ध भने भन्न सकिन्न
पसीनाबाट जहां दुर्गन्ध आउँछ त्यही शरिरको गन्ध भने केही फरक हुने गर्दछ यो गन्ध पुरुष स्त्री दुबैमा हुने गर्दछ तर स्त्री को गन्धको खास महत्व रहेको छ। स्त्री गन्धबाटनै पुरुष महिलाहरू प्रति आकर्षित हुने गर्दछन यो गन्ध जवानीमा विपरीत सेक्स को आकर्षणको केन्द्र बन्ने गर्दछ, जुन बिबाह पछि पति-पत्नी का बीचको सम्बन्धलाइ बलियो बनाउनमा सीमेन्टको काम गर्दछ

स्त्री जब आमा बन्दछिन, यो गन्ध बच्चालाइ ममताको पहिलो पाठ हुने गर्दछ केही समय पहिले मात्र मानिसहरूको शरिरको यस देहगन्धलाइ लिएर केही परिक्षणहरू गरिएका थिए
यसका लागी महिलाहरूको यस्तो समूह छानियो, जसको प्रसव केही दिन पहिले मात्र भएको थियो यसमा महिलाहरूको पहिले नवजात शिशुहरूको कपडा सुंघाइएको थियो यी कपडाहरूमा उनीहरूको आफ्नो बच्चाको पनि कपडा राखिएको थियो एक-एक गरेर कपडाहरू सुँघ्दै जाँदा महिलाहरू आफ्नो बच्चाको कपडामा पुगेर रोकिने गर्दथे हरेक महिलाले यसलाइ संसारको सबैभन्दा राम्रो गन्ध भएको बताएका थिए

वैज्ञानिकहरूका अनुसार महिलाहरू यो गन्ध नाकसम्म पुग्ने बित्तिकै एक प्रकारको छुट्टै गजबको अनुभूति हुने गर्दछ उनीहरू आफ्नो बच्चालाइ काखमा लिनका लागी आतुर हुने गर्दछन ।शरिरको गन्धले सेक्स आकर्षण बढाउँछ


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार