Headlines News :
Home » » Toilet को पाइप भित्र जिउदै बच्चा भेटियो

Toilet को पाइप भित्र जिउदै बच्चा भेटियो



जन्मिँदा बित्तिकै ट्वाइलेटमा फ्याँकिएको एक नवजात शिशुलाई पाइप भित्रबाट जिवितै उद्दार गरिएको अज्ञात महिलाले बच्चा जन्माएर ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेपछि बच्चा दिशापिसाब जस्तै गरी पाइपमा छिरेको रहेछ तर ठूलो आकारको भएकाले पाइपको जोर्नीमा त्यो बच्चा अडि्कयो पानी सबै तल झरेकाले उसले सास फर्ेन सक्यो बच्चा ट्वाइलेटको कमोटभन्दा केही तलमात्र रहेको चिनको सरकारी संचार माध्यमले जनाएको

चीनको झेजियाङ प्रान्तस्थित जिनहुवामा रहेको एक आवासीय घरमा शनिवार यो घटना भएको हो उक्त घरकै बासिन्दाले ट्वाइलेट मुनि बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरे त्यसपछि उद्दार अधिकारीहरु त्यहाँ आए कमोटभन्दा केही तल बच्चा थियो इन्च गोलाइको पाइपमा अडि्करहेको थियो रोइरहेको थियो उद्दारकर्मीले निकै होसियारी पर्ूवक त्यो पाइपलाई जडानबाट फुकालेर नजिकैको अस्पतालमा पूराए अस्पतालमा पाइप चिरेर त्यसभित्र रहेको बच्चा निकालियो


त्यो बच्चाको अनुहार, आखा तथा सरीरभरी फोहोरले ढाकिएको थियो बच्चाको अवस्था स्थीर रहेको त्यो बच्चालाई पाएर फाल्ने आमाको खोजी भैरहेको बताइएको

उक्त बच्चाको नाम बेबी नम्बर ५९ राखिएको यो दर्दनाक घटना र्सार्वजनिक भएपछि सामाजिक संजालमार्फ कडा टिप्पणी भैरहेका छन् एकजनाले टि्वटरमा भनेका छन्, त्यसो गर्ने बाउआमाको हृदय ढलको पाइप भन्दा पनि फोहोर रहेछ

 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार