Headlines News :
Home » » गर्भावस्थामा खान उतम खाद्यपदार्थ के के हुन्न?

गर्भावस्थामा खान उतम खाद्यपदार्थ के के हुन्न?



गर्भावस्थामा महिलालाई पर्याप्त स्याहार, आराम, व्यायाम तथा पौष्टिक खाद्यपदार्थको आवश्यकता पर्दछ यी दिनमा के गर्ने तथा के कस्ता खानेकुरा खाने भन्ने कुराले ठूलो महत्व राख्छ गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा गर्भको बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा यी हुन् : · पालुंगोको सागपालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर मात्रामा पाइन्छ यसले आमाको सरीरमा रगतको कमी हुन दिँदैन गर्भको बच्चा पनि स्वस्थ रुपमा हुर्किन्छ · बदाम- बदाममा प्रोटिन, भिटामिन तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ · कुखुराको मासु-कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ · भिण्डी-यसमा फोलिक एसिड पाइन्छ जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ · सुन्तला-यसमा प्रसस्त भिटामिन सी तथा फोलिक एसिड समेत पाइन्छ · ब्रोकाउली-ब्रोकाउलीमा पर्याप्त मात्रामा आइरन पाइन्छ · अण्डा-अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्व पाइन्छ · माछा-माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी एसिड तथा भिटामिन डी पाइन्छ · दही-दही पनि गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार