Headlines News :
Home » » जाजरकोटमा ४४ जना माओबादी कार्यकर्ताले पार्टी छोडे

जाजरकोटमा ४४ जना माओबादी कार्यकर्ताले पार्टी छोडे



जाजरकोट, २७ कात्तिक । हिंसात्मक गतिविधिमा लागेकामा असहमति जनाउँदै नेकपा–माओवादीका ४४ कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा–माओवादीका नेताहरु नरबहादुर गिरी, नारायण खत्री, विज्ञान पुन, भरत रावल, नरबहादुर नेपाली, लालबहादुर थापालगायत ४४ जनाले आज दल्लीमा पत्रकार सम्मेलन गरी सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
लामो समयदेखि आफूहरु पार्टीमा सक्रिय रहेको र पार्टीको केन्द्रीय नेतृत्वले शान्तिपूर्ण बहिष्कार गर्ने भने पनि तल्लोस्तरमा पार्टीले हिंसात्मक गतिविधि सुरु गरेर बम पड्काउने र भौतिक आक्रमण गर्नेजस्ता गतिविधि गरेर जनताको अधिकार कुण्ठित गर्न थालेकाले आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको उहाँहरुले

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार