Headlines News :
Home » » नेपाल अमेरिकासँग ५ विकेटले पराजित

नेपाल अमेरिकासँग ५ विकेटले पराजित



२७ कात्तिक, काठमाडौं ट्वान्टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलमा नेपाल अमेरिकासँग विकेटले पराजित भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई विकेटले पराजित गरेको थियो टस जितेर पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा विकेट गुमाएर सय २९ रन बनायो नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३६ रन बनाए भने सरद भेसवाकरले २६ विनोद भण्डारीले २२ रज बनाए यूएईविरुद्ध ८५ रन बनाएका कप्तान पारस खड्का अमेरिकाविरुद्ध भने चल्न सकेनन् १० बलको सामना गरेका उनी व्यक्तिगत रनमा एलबी डब्लू धरापमा परे अन्तिमतिरमा व्याटिङ गर्न आएका अनिल मण्डलले बलमा एक छक्कासहित रन बनाए प्रदीप ऐरी , सागर पुन बसन्त रेग्मी समान - सुवास खकुरेल रनमा आउट भए जवाफमा मैदान उत्रिएको अमेरिकाले बल बाँकी छँदा विकेटको क्षतिमा लक्ष्य भेट्टायो नेपालका सागर पुनले ओभरमा २५ रन दिएर विकेट लिए नेपालललाई सुरुवाति सफलता दिलाएका अमृत भट्टराईले १८ औं ओभरमा महंगो बलिङ गर्न पुगे उनले बलमा १६ रन दिएका थिए नेपालले ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटको पहिलो खेल शुक्रबार डेनमार्कसँग खेल्नेछ

- नेपाल अमेरिकासँग विकेटले पराजित


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार