Headlines News :
Home » » सम्भोग दौरान मानिसले सोच्ने कुराहरु

सम्भोग दौरान मानिसले सोच्ने कुराहरु



सेक्सको दौरान मानिसले सोच्ने कुराहरु










 
पुरुषले सोच्नेः उनी निकै सेक्सी छिन् तपाईंले आफ्नो ब्रा खोलिसकेपछि पुरुषले सोच्ने सबैभन्दा पहिलो कुरा यो नै हो माधव सिंह, सवेयर इन्जिनियर, २९ भन्छन्,‘जब मैले मेरो श्रीमतीलाई पहिलो पटक बिना कपडामा देखेँ, तब मेरो अचानक मुड अन भयो यो निकै चाँडै भयो ।’
महिलाले सोच्नेः के मेरो साथमा जहिले हुन्छ रु सेक्सका दौरान महिलाको दिमागमा थुप्रै प्रश्न उत्तर दौडिरहेका हुन्छन् जब पुरुषले महिलाको स्तन चलाइरहेको हुन्छ तब महिलालाई आफ्नो पुरुष सधैँ सँगै हुन्छ कि हुँदैन भन्ने प्रश्नले सताउने गर्दछ
पुरुषले सोच्नेः सेक्सका बेला पुरुषहरुलाई महिलाको शारिरिक हाउभाउ निकै राम्रो लाग्छ आफ्नी महिलाले पुरुषले के चाहन्छ भन्ने कुरा थाहा पाउँदा उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ

महिलाले सोच्नेः पहिले कतिजना महिलासँग सुतिसक्नुभएको रु धेरैजसो महिलाले अनुभवी पुरुषलाई मनपराउने गर्दछन् तर, यसो भन्दैमा महिलाले आफ्नो पुरुष कतिजनासँग सुत्यो भन्ने कुरा बिर्सन सक्छिन् भन्ने होइन
पुरुषले सोच्नेः उनको स्तन एकदम राम्रो सेक्स गरिरहेका बेला तपाईंको पुरुषले तपाईको स्तनको बारेमा मात्र सोच्ने गर्दछ तपाईंको स्तन चलाउन पाउँदा तपाईंले यको चाहना गर्दा उनलाई निकै खुसी लाग्ने गर्दछ
महिलाले सोच्नेः के राम्री छु रुआफूसँग भएका पुरुषहरुले आफूलाई राम्रो सोच्छन् कि सोच्दैनन् भन्ने कुरा महिलालाई सधैँ पिर हुन्छ सेक्सका दौरान पनि उनीहरुलाई त्यहि कुराले पिरोल्ने गर्दछ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार