Headlines News :
Home » » बच्चालाई दूध चुसाउनुहोस् पैसा आम्दानी गर्नुहोस!

बच्चालाई दूध चुसाउनुहोस् पैसा आम्दानी गर्नुहोस!



बेलायतमा नयाँ आमाहरुलाई स्तनपानमा प्रोत्साहित गर्न सय पाउण्ड इनाम दिइने भएको यो रकम महिलाको शपिङ भौचर पेश गरेपछि पाइनेछ हाल यो दक्षिण योर्कशायर डर्बीशायर इलाकामा एक पाइलट परियोजनाका रुपमा सुरु गरिएको यो क्षेत्रमा स्वास्थ्यका कारण स्तनपानलाई प्रोत्साहित गर्नु पर्ने आवश्यकता महसुस गरिएको थियो यस परियोजनाका लागि सरकारी मेडिकल
रिसर्चसँग जोडिएका संगठनहरुलाई रकम जुटाउन सहमति दिइएको छिट्टै अर्को एक क्षेत्रमा पनि परियोजना सुरु गरिने सम्भावना बीबीसीका अनुसार आगामी मार्चसम्ममा आमा बन्ने सय ३० महिलासँग यो परियोजनासँग जोडिने विकल्प हुनेछ परियोजना सफल भए आगामी वर्ष इङ्ग्ल्याण्डमा राष्ट्रियस्तरमै लागू गरिनेछ परियोजना सञ्चालन गरिएको क्षेत्रमा चारमा एक आमाले मात्र हप्तासम्म स्तानपान गराउँछन्, जव कि राष्ट्रिय औसत स्तनपान दर प्रतिशत सय पाउन्ड पुरस्कारका लागि एक आमाले आफ्ना बच्चालाई महिनासम्म स्तनपान गराउनु पर्ने हुन्छ -

बच्चालाई दूध चुसाउनुस्, पैसा कमाउनुस्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार