Headlines News :
Home » » श्रीमान विदेशमा रगत र पसिना बगाउदै श्रीमती भने नेपालमा बिना श्रीमान बच्चा जन्मायो

श्रीमान विदेशमा रगत र पसिना बगाउदै श्रीमती भने नेपालमा बिना श्रीमान बच्चा जन्मायो



प्रेम सुनार, गुल्मी / गरिवीबाट मुक्ति पाईने सपना देखेर विदेश पुगेको १५ महिना
पछि गुल्मी हस्तीचौरका एक ब्याक्तिले गत हप्ता नमिठो खवर सुन्नु -यो विदेशमा-‘लौ तेरी स्वास्नीले घरमा सन्तान जन्माई , एक जनालाई मात्र होईन् गाउँका दुई दुई जना केटाहरु बताउँ छे…..’ यस्तो खवर सुनेपछि तिन सन्तान कि आमाले त्यस्तो गर्लिन् भनेर कल्पना समेत नगरेका उनि ठुलो पिडामा परे ।’’



पहिला एउटालाई बताईन् फेरी अर्को केटालाई पोलिन्स्थानिय आमा समुहकी अध्यक्षले भनिन्आरोपित मध्ये एउटा यहि अर्को दिल्लीतिर पुगेको ’’


आरती (नाम परिवर्तन) को यस्तो चर्तिकला एककान दुईकान मैदान हुँदै जाँदा सुरुमा महिला समुह जुटे पछि स्थानिय सवै भद्र भलादमीले निकास दिए ।‘


कसलाई लगाउने ? आमा एउटालाई’, सन्तान अर्कोलाई भिराउने की के गर्ने ?’ समाज सेवीहरुलाई पनि बढो अफ्ठयारो ।‘


उनिहरुको पालो एक लाख विस हजार ति महिलालाई दिन लगाएर यसको उसको बनाएर त्यस घटना गाउँ मै गापचुप पारिएको ।‘ श्रीमानसंग फोन भै राख्थ्यो, त्यस्तो गरुला जस्तो थिएन्, खै त्यस्तै भयोउनले भनिन्खै के मरुँ जवर्जस्ती गर्न आएपछि ।’’


एक जना सित मात्रै भए हुँन्थ्यो तपाईले दुई जना केटालाई आरोप लगाउनु भएको रे नि ? भन्ने प्रश्नमा उनले भनिन्एउटाले पहिला हो, अर्कोले पछि दिल्लीतिर गएको केटाले बच्चा फाल भनेर एक हजार दिएको थियो अर्कोले जवरजस्ती गरेको होउनले भनिन् ।‘


बैदेशिक रोजगारमा रहेका पुरुषहरुको यो कथा जिल्लामा प्रतिनिधी मुलक घटना हो तमाम पुरुषहरु घर फर्किदा पैसा श्रीमती भएका छन् एकातिर गाउँका झिल्केहरुलाई एक्ली महिला देख्नै नहुने अर्कोतिर श्रीमान टाढा भएको मौकामा चौका हान्ने कतिपय महिलाहरुको नकचरो प्रबृतिले विकाराल बन्दै समस्या ।‘


एकजनाले जवरजस्ती गरे रे, अर्कोले पनि जवरजस्ती नै गरे होला ? यस्तो प्रश्न गर्दै ती लगायत अर्कीछिमेकी गाविस दर्लामचौरकी एक महिलाले पनि विदेश श्रीमान,यता अर्कैको गर्भ बोकेर हालै माईतीतिर गई बसेपछि यी यस्ता कतिपय महिलाहरुको विकृतिलाई ब्याङ्ग गर्दै त्यस गाउँका महिलाहरुले यस पालीको तिजमा यस्तो तिज गीत रच्ने भएका छन्:- ‘उता फोनमा ठिक्क छिन् पोईसित,यता हजुर एक होईन दुईसित…..


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार