Headlines News :
Home » » सँगै बाँच्ने कसम खान ज्यानकै बाजी, डरलाग्दा चट्टानमाथि रहरलाग्दो बिबाह यही हो सच्चा माया -(फोटाफिजर सहित)

सँगै बाँच्ने कसम खान ज्यानकै बाजी, डरलाग्दा चट्टानमाथि रहरलाग्दो बिबाह यही हो सच्चा माया -(फोटाफिजर सहित)



आजकल मानिसहरुमा अनौठो तरिकाले बिबाह गर्ने क्रम खुवै बढेको फेसनको रुपमा बिकाश भइरहेको यो ट्रेन्डमा हालै एक नयाँ मोड आयो जव क्यालिफोर्नियाको डरलाग्दो रक क्लाइम्बिङमा पुगेर एक जोडीले निकै जोखिम मोलेर बिबाह सम्पन्न गरे योसमिते राष्ट्रिय निकुञ्जको भिमकाय डलरलाग्दो चट्टानमा एक जोडी पुगेर अंगालो मारे, चुम्बन गरे बिबाह गरे सेतो गाउनमा सजिएकी बेहुली
कालो सुटमा सजिएका बेहुला हजार फिटमाथि टाँगिएको डोरीमा झुण्डिदै बिबाहका लागि तय गरिएको विशाल चट्टानमाथि पुगे त्यहाँ उनीहरुले बिभिन्न पोज दिए, जसलाई कैद गर्न फेाटोग्राफर बेन हटन तयार थिए खासमा हटनले अनौठो तरिकाले बिबाह गर्ने प्रचलनका बिषयमा तयार पार्न लागिएको एक पुस्तकका लागि यो फोटो खिचेका थिए यसै मेलोमा उनले भेटेको यो जोडी
डरलाग्दा चट्टानको यात्रा गरेर बिबाह गर्न राजी भयो -डेलिमेलबाट -


सँगै बाँच्ने कसम खान ज्यानकै बाजी, डरलाग्दा चट्टानमाथि रहरलाग्दो बिबाह -


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार