Headlines News :
Home » » महिलालाई सम्भोग गर्दा चरम आन्द दिएँ भने अर्को पुरुषको बिकल्प खोज्न सक्छन

महिलालाई सम्भोग गर्दा चरम आन्द दिएँ भने अर्को पुरुषको बिकल्प खोज्न सक्छन



जर्मनीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरु महिनावारी भएको पाँचौदेखि सातौं दिनसम्म सर्वाधिक सेक्स चाहना राख्ने पुरुषसँगको यौनसम्पर्क रुचाउने देखाएको

युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् अनुसन्धानकर्ताह रुकाअनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ अध्ययनमा सामेल महिलाहरुलाई कुन समय यौनसम्बन्ध राख्दा बढी आनन्द महसुस हुन्छ रु भन्ने प्रश्न सोधिएका थियो

अनुसन्धानकर्ताह रुले महिनावारी पूरा देखि दिनसम्म यौनसम्पर्कमा लागि महिलाहरु सबैभन्दा धेरै सक्रिय हुने बताएका छन् जसको कारण उनीहरुले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने गरेको बताएका छन् यो समयमा उनीहरुमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यस अवधिमा सम्पर्कको तीव्र इच्छा हुने देखिएको
त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आनन्ददायक हुन्छ अध्ययनमा महिनामा तीन दिन सेक्स गरे सम्बन्ध बढी समुधुर हुने गरेको पनि पाइएको छ्



महिलालाई सम्भोग गर्दा चरम आन्द दिएँ भने अर्को पुरुषको बिकल्प खोज्न सक्छन


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार