Headlines News :
Home » » ३५ लाख जनताले बहिस्कारलाई साथ दिए : देव गुरुङ चुनाव सकिएकै दिन वैद्य माओवादीले भन्यो- सहमति कायम गर

३५ लाख जनताले बहिस्कारलाई साथ दिए : देव गुरुङ चुनाव सकिएकै दिन वैद्य माओवादीले भन्यो- सहमति कायम गर



मंसिर, काठमाडौं नेकपा- माओवादीका सचिव देव गुरुङले ३५ लाख भन्दा बढी मतदाताले ३३ दलको चुनाव बहिस्कार अभियानलाई साथ दिएको बताउनुभएको निर्वाचनपछि सरकारले ६५ प्रतिशतको हाराहारी मत खसेको बताएपछि त्यही तथ्यांकमा टेकेर गुरुङले अनलाइनखबरसँग भन्नुभयो, ‘एक करोड २१ लाखले मतदाता सूचीमा नाम लेखाएका थिए, तर ६५ प्रतिशतले मात्रै मत हालेको हो भने ३५ लाख भन्दा बढी मतदाताले हाम्रो आह्वानलाई स्वीकार गर्दै मतदान नगरेको प्रष्ट हुन्छ ।’ पहिलो संविधानसभाको निर्वाचनसँग तुलना गर्ने हो भने यो निर्वाचन सहज ढंगबाट सम्पन्न भएको मान्न नसकिने गुरुङले बताउनुभयो
बहिस्कारवादीको कुरै छाडौं, उहाँहरुकै वीचमा झडप भयो असहजरुपमा चुनाव भयो ।’ ०६४ को चुनावमा करोड ७६ लाख मतदाता रहेकोमा आफ्नो दलले मतदाता सूचीमा नाम नचढाउँदा करोड २१ लाख मात्रै मतदाताको नाम दर्ता भएको गुरुङको तर्क सबै शक्तिबीच सहमति कायम गर यसैवीच चुनाव सकिएलगत्तै वक्तव्य जारी गरेर नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद राष्ट्रिय सहमति कायम गर्न माग गरेको ३३ दलको बहिस्कारका बीच संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको केहीबेरमै ३३ दलीय मोर्चाले विज्ञप्ति जारी गरेर पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद राष्ट्रिय राजनीतिक सहमतिको विकल्प नभएको बताएको राज्यको सम्पूर्ण शक्तिको दुरुपयोग गरेर निर्वाचन गरिएको भएता पनि त्यसबाट जनताको संविधान नबन्ने मात्र होइन, वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने यथार्थता स्पष्ट राजनीतिक निकासको लागिजुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन’ माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको -’फेरि पनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दलहरु नागरिक समाजसँग आग्रह गर्दछौं ।’ चारदलीय सिण्डिकेटको निषेधात्मक राजनीति राज्यशक्तिको दुरुपयोग गर्दै निरङ्कुश ढङ्गले दमन गरिएको भन्दै ३३ दलीय मोर्चाले त्यसका बावजुद पनि चक्काजाम बहिष्कार आन्दोलन सफल भएको दावी गरेको आन्दोलनको विरुद्धमा राज्यद्वारा निरङ्कुश ढङ्गले बल प्रयोग गरेको त्यसका करण कतिपय स्थानहरुमा अनपेक्षित दुःखद घटना भएको भन्दै विज्ञप्तिमा भनिएको -’त्यसबाट भएको क्षति जनसमुदायमा पर्न गएको पीडाका सन्दर्भमा हामी दुःख व्यक्त गर्न चाहन्छौं ।’ ३३ दलीय आन्दोलनका क्रममा सयभन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै बिनासर्त रिहा गर्न माग गरेको -
३५ लाख जनताले बहिस्कारलाई साथ दिए : देव गुरुङ चुनाव सकिएकै दिन वैद्य माओवादीले भन्यो- सहमति कायम गर -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार