Headlines News :
Home » » महिलाको नराम्रो केही बानी पुरुषले जाननै पर्ने कुराहरु

महिलाको नराम्रो केही बानी पुरुषले जाननै पर्ने कुराहरु



भनिन्छ सामान्यतया महिलाहरूलाई बुझ्न निकै कठिन हुन्छ कुनै पनि व्यक्ति कुनै महिलाको गुण दोषको विषयमा सहजै पत्ता लगाउन सक्दैनन् तर महिलाहरूको केही यस्ता खराब बानी हुन्छन् जुन उनीहरूको स्वभावमा सामेल हुन्छन् यस्ता खराब बानीहरू के के हुन् कसरी थाहा पाउन सकिन्छ भनेर चाणक्यले केही नीति हरू बताएका छन् जुन यस्ता छन्



 

- अधिकांश महिलाहरू प्रत्येक कुरामा झुठो बोल्ने गर्छन् त्यही झुठो बोल्ने बानीका कारण महिलाहरू धेरै पटक निकै संकटमा फस्ने गर्छन् यति हुँदा पनि उनीहरूको स्वभावमा कुनै परिवर्तन आउँदैन उनीहरूलाई एउटा झूठ लुकाउनका लागी बारम्बार झुठ बोल्नु पर्ने हुन्छ

- महिलाहरू प्राय अचानक नै कुनै काम गरिरहेका हुन्छन् बिना सोच विचार उनीहरूले गर्ने केही काम सामान्य हुन्छ यस कारण उनीहरू समयसमयमा निकै ठूलो समस्यामा पर्ने गर्छन् उनीहरूले यसरी गरेको धेरै काम बिग्रिने गर्छ

- चाणक्यका अनुसार कुरा गर्ने क्रममा बढीनै नाटक गर्ने गर्छन् यस्तै, आफ्नो प्रभावलाई कायम राख्नका लागि तथा अन्य मानिसलाई आफू प्रति आकर्षित गर्नका लागी महिलाहरुले विभीन्न नाटक गर्ने गर्छन् महिलाहरू आफूप्रति धेरै मानिस आकर्षित होउन् धेरैले आफ्नो प्रशंसा गरून् भन्ने चाहना राख्छन्

- महिलाहरूले आफूमा निकै आत्मविश्वास भएको देखाउन कुनै कुनै गर्नै नहुने काम पनि गरिरहेका हुन्छन् यसका कारण उनीहरूले आफ्नो मान-सम्मान गुमाउनु पर्ने थप समस्या पनि थपिने हुन सक्छ

- सामान्यतया महिलाहरू धनप्रति निकै आकर्षित हुने गर्छन् धन तथा गहनाप्रति उनीहरूको खास लगाव हुने गर्छ कहिलेकाही धनको लोभमा राम्रो नराम्रो दुवै भुल्ने गर्छन् गलत कार्य समेत गर्न पछि पर्दैनन्

- चाणक्यका अनुसार महिलाहरूको मन कमलो हुन्छ तर, केहि महिला निकै निर्दयी पनि हुन्छन् उनीहरूले आफूलाई मन नपर्ने मानिसलाई निकै निर्दयी व्यवहार गर्छन्

यी सबै महिलाहरूको खराब गुणका बारेमा चाणक्यले सयौ वर्ष पहिले लेखेका थिए यी सबै अहिले पनि उस्तै छन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार