Headlines News :
Home » » नेपाल टेलिकमले आज देखि ३ महिना छुट

नेपाल टेलिकमले आज देखि ३ महिना छुट



काठमाडौ, कार्तिक २९ - नेपाल टेलिकमले कात्तिक २९ देखि महिनाका लागि पीएसटिएन, सीडीएमए जीएसएम मोबाइल सेवामा विभिन्न छुट ल्याएको यस्तो छुट कम्पनीले आफ्नो नेटवर्कभित्र फोन गर्दा उपलब्ध गराउन लागेको हो


कम्पनीका अनुसार पीएसटीएन, सी फोन पोस्टपेड फिक्सडबाट उक्त अवधिमा शुक्रबार राति १० बजेदेखि आइतबार बिहान बजेसम्म फोन गर्दा मिनेटको रुपैयाँ शुल्क लाग्नेछ यसअघि मिनेटको रुपैयाँ शुल्क लाग्थ्यो यीसहित भिस्याटमार्फत हुने अन्तरदेशीय ट्रंक कलमा शुक्रबार राति १० देखि आइतबार बिहान बजेसम्म प्रति ९० सेकेन्ड रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको यसअघि ६० सेकेन्डको रुपैयाँ लाग्दै आएको थियो
जीएसएम सीडीएमए पोस्टपेड मोबाइलबाट शनिबार बिहान बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रतिमिनेट रुपैयाँबाट घटाएर ७५ पैसा शुल्क राखिएको सीडीएमए जीएसएम पि्रपेड मोबाइलबाट शनिबार बिहान देखि राति १० बजेसम्म फोन गर्दा लाग्ने शुल्क रुपैयाँ ५० पैसाबाट घटाएर रुपैयाँ कायम गरिएको
दसैंदेखि छठसम्म सञ्चालित विभिन्न योजनामार्फत ग्राहकलाई करोड ५९ लाख रुपैयाँभन्दा बढी बोनस वितरण गरेको जनाएको कम्पनीले असोज २४ देखि कात्तिक २३ सम्म अन्तर्राष्ट्रिय सेवा प्रदायकमार्फत आगमन कल आउने ग्राहकलाई प्रतिमिनेट ५० पैसाका दरले बोनस दिने योजना ल्याएको थियो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार