Headlines News :
Home » » (Bigg Boss) ’की एलीलाई दोश्रो कट्रिना बनाउँदै "सलमान खान"

(Bigg Boss) ’की एलीलाई दोश्रो कट्रिना बनाउँदै "सलमान खान"



बलिउडका अविवाहित नायक सलमान खानको नाम कोही कोही यूवतीसँग जोडिएको हुन्छ सलमानले बलिउडमा पनि धेरै जसो नायिकाहरुको भविष्य चम्काइदिएका छन् नायिका कट्रिना कैफलाई बलिउडमा चम्काउने सलमान उनकै पूर्व प्रेमि पनि हुन्


तर यतिबेला नायिका कट्रिना कैफ सलमानलाई छोडेर रणविर कपुरसँग रमाइरहेकी छिन् तर सलमानलाई भने कट्रिनाको याद आइरहेको हालै मात्र सलमानले संचालन गर्दै आएको चर्चित रियालिटी शोबीग बोस’मा कट्रिनाको चर्चा भएको

आफ्नो नयाँ चलचित्रको प्रमोशनका लागि पुगेका नायक सन्नी देवलसँग सलमानले कटि्रनाको याद गरेका हुन् बीग बोस’मा सहभागी एली अब्राहमलाई कट्रिना बनाउने धुनमा सलमान लागेका छन् उनले एलीलाई बर्ष अघिकी कट्रिना भन्दै प्रशंसा गरेका छन्

सलमानले कट्रिनालाईबीग बोस’मा संझिएको यो पहिलो पटक भने होइन भारतिय संचारमाध्यमहरुका अनुसार सलमानले एलीलाई आफ्नै एक चलचित्रमा नायिका पनि बनाउने तयारी गरेका छन् यसैले पनि उनी बारम्बारबीग बोस’मा एलीको प्रशंसा गरिरहेका हुन्छन्

गतबर्षको सिजनमाबीग बोस’मा सहभागी सना खानलाई सलमानले आफ्नो नयाँ चलचित्रजय हो’मा नायिका बनाइसकेका छन् अब हेरौ सलमानले कट्रिना देख्ने एली अब्राहमको भाग्य चम्कने हो या होइन

बीग बोस’की एलीलाई कट्रिना बनाउँदै सलमान


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार