Headlines News :
Home » » चिनियाँ युवतीको ‘योनी मनोबाद’ले इन्टरनेटमा तहल्का मचायो

चिनियाँ युवतीको ‘योनी मनोबाद’ले इन्टरनेटमा तहल्का मचायो



चीन अधिकांश समय उटपट्याङ खबरका कारण चर्चामा रहन्छ यसपटक केही विद्यार्थीका कारण चीन इन्टरनेटको दुनियामा बहसको विषय बनेको बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका जेन्डर एक्टिभिजम क्लबले चलाएको माई भजिना सेज’ एक्टिभिटीले मानिसहरुको ध्यान तानेको यो ग्रुपको वेबसाइटमा
नोभेम्बरमा १७ तस्वीर शेयर गरिएको , जसमा जसमा विद्यार्थीहरु ह्वाइट वोर्ड बोकिरहेको देखिन्छन वोर्डमा फेमनिज्मसँग जोडिएको सन्देश लेखिएको सबैको सुरुवात माई भजिना सेज अर्थातमेरो योनी भन्छ’ बाट गरिएको यो खवर अहिले चीन लगायत बिश्वभरका सामाजिक संजालमा भाइरल बनेको चिनियाँ समाचार एजेन्सीहरुका अनुसार विद्यार्थीहरको यो तस्वीर क्याम्पसमा आयोजित एक नाटकको प्रमोसनका लागि तयार पारेका हुन यो नाटक अमेरिकी नाटककार ईव एन्सलरद्वारा लिखित भनिजा मोनोलग’मा आधारित यो नाटक १९९६ मा लेखिएको थियो यो नाटकमा महिलालाई सम्मान हक दिन आवाज बुलन्द पर्ने प्रयास गरिएको -
 चिनियाँ युवतीकोयोनी मनोबाद’ले इन्टरनेटमा हंगामा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार