Headlines News :
Home » » रेलको लिकमै सम्भोग गर्दा ज्यान नै गुमायो

रेलको लिकमै सम्भोग गर्दा ज्यान नै गुमायो



जोसमाहोस गुमाउँदाकहिलेकाहीँज्यानै गुम्दो रहेछ यौन उत्तेजनाले पागलभएर रेलको लिकमै सम्भोग गर्दा एक महिलाको रेलले किचेर ज्यानगएको सम्भोगमालिप्तपुरुषबाँच्न सफलभए तर उनको खुट्टा भने चुँडिएको यो घटना युक्रेनको हो युक्रेनको ज्यापोरेझीमा रेलवे लाइनमै सेक्स गरिरहेको बेला यस्तो घटना भएको रातभरि नशामा लठि्ठएर सडक किनारामा बसेकातीजोडी बिहानपख रेलको लिकमै आएर सम्भोग गर्दै थिए अकस्मातयात्रुबाहक रेल आयो उनीहरुलाई किच्यो महिलालिकभित्रै भएकाले उनकामृत्यु भयो भने पुरुषले हठात् आफ्नो जिउलिकबाहिर निकालेकाले ज्यानभने बँच्यो तर दुबै खुट्टा भने रेलले चुँडाइदियो गर्लफ्रेण्डसँग हिँडेको बेलामनको यौन चाहनादबाउनै नसक्दा रेलको लिकमै यौनक्रिडामा संलग्नभएको ती पुरुषले बताएका छन् ती पुरुषमाथि रेलको लिकमाबाधा पूराएको अभियोगमा मुद्दा चल्नेछ स्मरण रहोस् सन् २००८ मा यस्तै दुर्घटनामा परी दक्षिण अफि्रकामा एक जोडीको ज्यानगएको थियो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार