Headlines News :
Home » » रेखा र बिराज बीच भिडन्तमा कसको होला त जित ? (फोटो सहित)

रेखा र बिराज बीच भिडन्तमा कसको होला त जित ? (फोटो सहित)



चाडपर्व नयाँ बर्षमा सिनेमा रिलिज गर्दै आएका निर्माता छविराज ओझाका लागि यो बर्ष केही भारी पर्ने देखिएको यो बर्ष उनी कार्यकारी निर्माता रहेको चलचित्रकाली’लाई विराज भट्टले अभिनय गरेको चलचित्रदामिनी’ले टक्कर दिने भएको यसैले पनि असोज २५ अर्थात भोलीको दिन नेपाली सिने नगरीमा धेरैको आखा लागेको ।रेखा थापाको निर्माणमा सविर श्रेष्ठले निर्देशन गरेकोकाली’ देशभरका
हलमा चल्ने तयारीमा यस्तै विराज भट्ट रेखा थापाले नै अभिनय गरेको चलचित्रदामिनी’ले पनि देशभरका हलबाट दशै खाने तयारी गरेको उसो काली दामिनीको भिडन्तले एक महिना देखि नै सिने नगरीलाई चर्काएको यसैले पनि यि दुई सिनेमाको व्यापारले सिने बजारमा ठूलै अर्थ लाग्ने देखिएको -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार