Headlines News :
Home » » विश्वकप ट्वान्टी-२० क्रिकेट छनौटको लागि नेपाली टोलीको घोषणा

विश्वकप ट्वान्टी-२० क्रिकेट छनौटको लागि नेपाली टोलीको घोषणा



२४ असोज, काठमाडौं आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको क्लबले १५ खेलाडी वैकल्पिक खेलाडीसहितको टोलीको घोषणा गरेको हो टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, अनिल मण्डल, शरद भेसवाकर, अमृत भट्टराई, शक्ति गौतन बसन्त रेग्मी रहेका छन् यस्तै विनोद भण्डारी, राहुल विक, प्रदीप ऐरी, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री अभिनाश कर्ण पनि टोलीमा परेका छन् नरेश बुढाएर, रामनरेश गिरी, चन्द्र साउद भुवन कार्की भने बैकल्पिक खेलाडीमा परेका छन् महेश क्षेत्री नियमित टोलीमा पर्दा भुवन बैकल्पिकमा धकेलिएका हुन् प्रतियोगिताको तयारीका लागि नेपाली टोली दशैं लगतै भारत भ्रमणमा जानेछ कात्तिक २९ गतेबाट यूएईमा हुने प्रतियोगितामा नेपालसँगै अफगानिस्ताgm स्टकल्याण्8m नेदरल्याण्8m पपुवा न्यू गिनी, केन्या, बर्मुडा डेनकर्मा समूह बीमा छन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार