Headlines News :
Home » » सासमुङले निकाल्यो नयाँ घुमाउरो स्मार्टफोन, ग्यालेक्सी राउण्ड -

सासमुङले निकाल्यो नयाँ घुमाउरो स्मार्टफोन, ग्यालेक्सी राउण्ड -



दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले घुमाउरो स्त्रिm भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको ग्यालेक्सी राउण्ड नाम दिइएको उक्त स्मार्टफोनको स्त्रिm . इन्चको रहेको अर्को वर्ष घुमाउरो स्मार्टफोन सार्वजनिक गर्ने एल जी ले घोषणा गरेको भोलिपल्टै सामसुङले सबैलाई चक्मा दिनेगरी यो घुमाउरो स्मार्टफोन सार्वजनिक गरेको हो स्मरण रहोस् एल जी सामसुङ दुबैले लचिलो घुमाउरो स्त्रिm भएको टेलिभिजन समेत निर्माणमा जुटिरहेका छन्




 

सासमुङका अनुसार यो नयाँ स्मार्टफोन ग्यालेक्सी राउण्डको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यो बन्द रहेको बेलामा पनि यसका प्रयोगकर्ताले मिति, बार, समय तथा मिस्ड कलका बारेमा जानकारी पाउन सक्नेछन् साथै फोन बन्द रहेकै बेलामा समेत आफुलाई मनपर्ने गित सुन्न सक्नेछन्


सुरुमा दक्षिण कोरियामा लन्च गरिएको यो स्मार्टफोन विश्वका अन्य देशमा कहिले लन्च हुन्छ भन्ने बारेमा भने केही बताइएको छैन

विश्वमा स्मार्टफोनको बजार तिब्र रुपमा बढिरहेको सन्दर्भमा मोबाइल कम्पनीहरुले पनि नयाँ नयाँ तथा सुविधासम्पन्न मोबाइल फोन बजारमा ल्याएर उपभोक्ताको मन तान्ने कोसिस गरिरहेका छन् एलजीले हालै विश्वको सबैभन्दा हल्का स्मार्टफोन बनाउने घोषणा गरेको उसका अनुसार उक्त मोबाइल फोन लचिलो हुनेछ फुट्ने छैन सन् २०१४ सम्ममा त्यस्तो मोबाइल फोन बजारमा आउने एलजीको भनाइ उक्त फोनमा इन्चको स्त्रिm हुनेछ तौल केवल . ग्राम हुनेछ


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार