Headlines News :
Home » » जसले २ पेनाल्टि चुकाउछ उही महंगा खेलाडी रे?????????

जसले २ पेनाल्टि चुकाउछ उही महंगा खेलाडी रे?????????



२३ असोज, काठमाडौं डिफेण्डर रोहित चन्द सर्वाधिक महंगा नेपाली फुटबलर बनेका छन्। इण्डोनेशियाको लिग खेल्दै आएका रोहित कीर्तिमानी मूल्यमा मच्छिन्द्र क्लबमा आवद्ध भएका हुन् महिनाका लागि मच्छिन्द्रमा आवद्ध भएका उनले मासिक लाख ५० हजार पारिश्रमिक पाउनेछन् यो नेपाली फुटबल खेलाडीले अहिलेसम्म पाएको सबैभन्दा धेरै पारिश्रमिक हो मच्छिन्द्रले यसलाई इंग्ल्याण्डका पूर्व कप्तान डेभिड वेकहृयामको जस्तै सम्झौता भनेको यो डेभिड वेकहृयामको जस्तै डिल हो’ क्लबका उपाध्यक्ष विप्लव गौतमले भन्नुभयो-’विदेशी क्लबहरुबाट प्रस्ताव नआएसम्म रोहितले हाम्रो लागी खेल्नेछन् उनले मासिक डेढ लाख पाउनेछन् टिमले राम्रो गरे बोनस पनि पाउने छन् ।’ रोहितले आफ्नो लक्ष्य विदेशी क्लबबाटै खेल्ने भएको भन्दै आफूहरुसँग रहेको - महिना नेपालकै क्लबाट खेल्न लागेको बताए रोहितले मच्छिन्द्रबाट ३२ नम्बरको जर्सीमा खेल्नेछन् -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार