Headlines News :
Home » » सुनिता पाख्रिनको अध्यक्षतामा अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा'' को नयाँ कार्यसमिती चयन

सुनिता पाख्रिनको अध्यक्षतामा अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा'' को नयाँ कार्यसमिती चयन




मिति २०१३/१०/६ को दिनमा हाम्रो गौरबमय संस्था '' अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा'' को बैठक ,संस्थाको अध्यक्ष सुनिता पाख्रिनको अध्यक्षतामा सपन्न भएको छ |उक्त बैठकमा उपस्थित कलाकारहरुको भेलाले नयाँ कार्य समितिको चयन (पुनर्गठन )गरेको छ |
संस्थाको नयाँ गठित कार्य समितिको पदाधिकारीहरु यसप्रकार छन् :
अध्यक्ष - सुनिता पाख्रिन (लामा )
प्रथम उपाध्यक्ष - धर्म भण्डारी
उपाध्यक्ष - माला खनाल
महासचिब - उर्मिला लामा
सचिब - चन्द्र माया तामांग
कोष अध्यक्ष - हेमा लामा
सह कोषअध्यक्ष - सीता घिसिंग
सदस्यहरु ;
रश्मी के सी
सरु राई
इशु लावती
आयुषा ओली
पेमा लामा
असफल थापा
शान्ति पाख्रिन
रामचन्द्र योन्जन
भुपेन्द्र गुरुङ
शिशिर खनाल
रेशम क्षेत्रि
रन्जु श्रेष्ठ
आर के शर्मा
संस्थाको सुरक्षाको लागि संस्थापक अध्यक्षलाई संस्थाको संरक्षकमा चयन गरियो |
संरक्षक - ओम प्रसाई
संस्थाले गरिएको कार्यक्रमलाई ब्यबस्थित तरिकाले संचालन गर्न बिभागियहरु पनि चयन गरेको छ |
गायनविधा -रियाज सिवाकोटी
नाट्यबिधा - धर्म भण्डारी
निर्त्य विधा - सबिना खड्का
सस्थाको हितलाई ध्यानमा राख्दै बिशेष मार्ग निर्देशन गर्नका लागि सल्लाहकार समितीको पनि चयन् गरिएको छ ।
सल्लाहकार समितीका सदस्यहरु यसप्रकार छन् :
प्रमुख सल्लाहकार - साबि पाठक
सल्लाहकार - कृष्ण राइमाझी
सल्लाहकार - मिना बान्तवा
सल्लाहकार - निरज प्याकुरेल |
साधारण सदस्यहरु :
कल्पना मोक्तान
सम्झना गिरि
कादम्बरी दाना
अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी यस कलाकार मंचको लक्ष्य तथा उद्देश्य लाई पुरा गर्ने बचन बद्धता जाहेर गर्दै नयाँ कार्य समितिको पुनर्गठन गरेको छ|
उर्मिला लामा
(महासचिब)
अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा |
 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार