Headlines News :
Home » » "बेसर"’ फिलिम रणवीरलाई हेर्न पुगिन् सन्नी लियोनी

"बेसर"’ फिलिम रणवीरलाई हेर्न पुगिन् सन्नी लियोनी



शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्रबेसरम’को स्त्रिmनिङमा नायिका सन्नी लियोनी पनि पुगेकी छिन् उनी आफ्नो पतिका साथमाबेसरम’ हेर्न पुगेकी हुन् ।कार्यक्रममा नायक रणवीर कपुरले आफ्ना फ्यानहरुलाई हात हल्लाउँदै सम्बोधन गरेका थिए तर उनले चलचित्रकी नायिका पल्लवी शारदालाई भने मतलब नै गरेनन् पल्लबीलाई छायांकनको समयदेखि नै खासै महत्व नदिएका रणवीरले स्त्रिmनिङमा पनि यस्तै व्यवहार दोहोर्‍याएका थिए कार्यक्रममा सन्नी लियोनी पुगेपछिबेसरम’ डेब्यू नायिका पल्लबी ओझेलमा परेकी थिइन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार