Headlines News :
Home » » अफगानिस्तान विश्वकप क्रिकेटका लागि छनोट

अफगानिस्तान विश्वकप क्रिकेटका लागि छनोट




१८ असोज, काठमाडौं अफगानिस्तान सन् २०१५ मा अष्ट्रेलिया न्यूजिल्याण्डमा आयोजना हुने विश्वकप क्रिकेटमा छनोट भएको शारजहाँमा भएको वर्ल्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको अन्तिम खेलमा केन्यालाई विकेटले हराउँदै अफगानिस्तान पहिलो पटक ५० ओभरको विश्वकप क्रिकेटमा छनोट भएको हो टेष्ट मान्यताप्राप्त १० टिम स्वत छनोट भएको विश्वकप क्रिकेटमा वटा एशोसिएट-एफिलेटेट राष्ट्रको सहभागिता रहने एशोसिएटबाट आयरल्याण्ड छनोट भइसकेको भने अफगानिस्तान छनोट हुने दोश्रो राष्ट्र बनेको अरु टिम भने न्यूजिल्याण्डमा हुने छनौट प्रतियोगिताबाट छानिनेछन् यो छनोट प्रतियोगितामा नेपालसहित, नेदरल्याण्ड, स्कटल्याण्ड, केन्या, नामिबिया, क्यानडा, पपुवा न्यूगिनी, युगान्डा, हङकङ युएईले खेल्ने छन् सन् २००१ मा क्रिकेटको सर्वोच्च संस्था आइसिसीमा आवद्ध भएको अफगानिस्तानले सन् २०१० सन् २०१२ मा भएको ट्वान्टी-ट्वान्टी विश्वकप खेलेको थियो उसले केही महिना अघि मात्र एशोसिएट राष्ट्रको मान्यता पाएको हो शुक्रबार भएको खेलमा केन्याले प्रस्तुत गरेको ९४ रनको सामान्य लक्ष्य अफगानिस्तानले सय ७५ बल बाँकी छँदै विकेट गुमाएर पुरा गर्यो यसअघि पहिले व्याटिङ थोलेको केन्याले ४३. ओभरमा सबै विकेट गुमारु मात्र ९३ रन बनाएको थियो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार