Headlines News :
Home » » "डन" गणेश लामा उम्मेदवारी दिएको भोलि पल्ट जेल बाट छुट्यो

"डन" गणेश लामा उम्मेदवारी दिएको भोलि पल्ट जेल बाट छुट्यो



१८ असोज, काठमाडौं संविधानसभा सदस्यका लागि उम्मेदवारी दिएको भोलिपल्टडन’ गणेश लामा धरौटीमा रिहा भएका छन् अदालतले मागेको करोड धरौटी बराबर जग्गा धरौटी बैंक ग्यारेटी राखेपछि लामा तारेखमा छुटेका हुन् गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा हालेपछि विशेष अदालतले साउन गते लामासँग करोड धरौटी मागेको थियो तर, धरौटी नबुझाएपछि लामालाई डिल्लीबजार सदरखोर चलान गरिएको थियो जेलमै रहेको अवस्थामा लामाले बिहीबार संविधानसभा निर्वाचनका लागि काभ्रे बाट उम्मेदवारी दिनु भएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार