Headlines News :
Home » » चुनाव बहिस्कार गर्ने दलित संघको चेतावनी

चुनाव बहिस्कार गर्ने दलित संघको चेतावनी



२० असोज, काठमाडौं राष्ट्रिय दलित आयोगले दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ दलितको उम्मेदवारी १३ प्रतिशत नभए चुनाव बहिस्कार गर्ने चेतावनी दिएको एमाओवादी, नेपाली काँग्रेस एमालेले दलित नेताहरुलाई दिईएको उम्मेदवार न्याय संगत नभएका भन्दै आयोगले तत्काल १३ प्रतिशत नभए बहिस्कार गर्ने चेतावनी दिएको हो दलित आयोगले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रत्यक्ष निर्वाचनतर्फको २४० निर्वाचन क्षेत्रमा एमाओवादीले १० जना, एमालेले जना उम्मेदवारी दिएर सान्तोना मात्र दिएको काँग्रेसले एउटै पनि उम्मेदवार नउठाउनु विडम्बनापूर्ण भएकोले तत्काल उचित व्यवस्था गर्न माग समेत गरेको आयोगकी अध्यक्ष सुशिला सिर्पालीले ऐतिहासिक जनआन्दोलनमा महत्वपूर्ण योगदान दिएका दलितलाई ठूला पार्टीहरुले उपेक्षा गरेर अधिकारविहीन बनाउन खोजेको आरोप लगाउनुभयो उहाँले भन्नुभयो-’कम्तिमा १३ प्रतिशत जनसंख्या अनुपातमा प्रत्यक्षमा दलितलाई उम्मेदवार दिएर जिताउने प्रबन्ध पार्टीहरुले नगरे बहिस्कार गर्न बाध्य हुनेछौं ।’


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार