Headlines News :
Home » » कपिल शर्माले नायक सलमान खान र अमिताभ लाई पछी पार्दै

कपिल शर्माले नायक सलमान खान र अमिताभ लाई पछी पार्दै



भारतको लोकप्रिय च्यानल कलर्सबाट प्रशारित हुँदै आएको रियालिटी शोकमेडी नाइट्स विथ कपिल’को टीआरपी सबैभन्दा माथि रहेको एक सर्वेक्षणले देखाएको कपिल शर्माले संचालन गर्ने यो कमेडी शोले अमिताभ बच्चनले चलाउदै आएकोकौन बनेगा महाकरोडपती’ सलमान खानले संचालन गर्दै आएकोबीग बोस’लाई समेत उछिनेको


भारतमा सबैभन्दा लोकप्रिय च्यानलको रुपमा स्टार प्लस देखिएको उत्कृष्ट १० रियालिटी शोमाकमेडी नाइट्स विथ कपिल’ सबैभन्दा अघि यसपछि अमिताभ बच्चनले चलाउँदै आएकोकौन बनेगा महाकरोडपती’ देखिएको सलमान खानले संचालन गर्नेबीग बोस’ तेश्रो स्थानमा रहेको भारतिय चर्चित अनलाइन पत्रिका टाइम्स अफ इण्डियाले जनाएको

हरेक शनिबार आइतबार प्रशारण हुँदै आएकोकमेडी नाइट्स विथ कपिल’ अब भने आइतबार मात्र प्रशारण हुनेछ यो अनलाइनका अनुसार गत हप्ता भन्दा यो हप्ता भारतका चर्चित मनोरञ्जन च्यानल हेर्ने दर्शक संख्या केही कमजोर


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार