Headlines News :
Home » » बुहारीका १० सुत्र सासुलाई कसरी फुरुक्कै पार्ने??? (फोटो फिचर सहित)

बुहारीका १० सुत्र सासुलाई कसरी फुरुक्कै पार्ने??? (फोटो फिचर सहित)



सोधेरमात्र काम गर्ने गर्नुपर्छ यसो गर्दा सासुआमाहरु आफुलाई बुहारीले खुबै महत्व दिएको ठान्छन् खुसी हुन्छन् यसले सासु बुहारीको सम्बन्ध सुमधुर बन्छ सासुलाई केही केही उपहार दिने गर्नुहोस् चाहे कुनै विशेष अवसरमा होस् वा माइतीघरबाट फर्किँदा होस् यस्तो उपहार सासु आमालाई मन पर्ने खालको वा कुनै गर्जो र्टर्ने खालको ल्याइदिनुभयो भने सासु आमा मख्ख पर्छिन् बुहारीले आफ्नो कर्मघरमा पहिरनमा विशेष ध्यान दिनर्ुपर्छ सामाजिक संस्कार, घरको परम्परा तथा इज्जतलाई पनि ध्यान दिनर्ुपर्छ सोही अनुरुपका पहिरन लगाउनर्ुपर्छ बढि भडि्कलो, भद्दा तथा घरपरिवारका सदस्यले नै नरुचाउने खालको पहिरन लगाउनु हुँदैन पहिरन छनोट गर्दा एकपटक सासु आमालाई सोध्नुभयो भने वा हप्ताको कुनै दिन सासु आमाकै रोजाइको पहिरन लगाउनुभयो भने सुनमा सुगन्ध हुन्छ नम्रता नारीको गहना हो अझ बुहारीका लागि नम्र स्वभाव सबैभन्दा ठूलो आभुषण हो अरु राम्रो काम गर्न सक्नुभएन भने बोल्दा खेरि नम्र बनिदिनुभयो भने पनि त्यो लाख हुन्छ सासु आमासँग बोल्दा नम्र हुने, चर्को नबोल्ने, विवाद नगर्ने भनेको कुरा मान्ने गर्नुभयो भने निकै वेश हुन्छ सासु आमालाई बेलाबेलामा आमा भनेर बोलाउने गर्नुस् कुनै निहुँ पारेर भएपनि बोलाउनुहोस् घरबाट टाढा हुनुहुन्छ भने फोनमै भएपनि बारम्बार बोल्नुहोस् यसो गर्दा सासुआमाले आफुले भाउ पाएको ठान्छिन् मख्ख पर्छिन् कुरा सुन्नु बुढाको भन्ने उखानै त्यसैले सासु आमाको सल्लाह, सुझाव तथा आशिर्वाद लिने कुरामा पछि नहट्नुस् नयाँ काम गर्दा सधै सोध्ने तथा सल्लाह गर्ने गर्नुहोस् सुझाव माग्नुहोस् आफ्नो स्वास्थ्यमा कुनै अप्ठेरो भएमा पनि सासुसँग खुलेर कुरा गर्नुहोस् घरको कुरा बाहिर गएर नगर्नुस् हाम्रो समाजमा सासु बुहारी दुबैले घरको कुरा पँधेरामा गएर लाउने चलन हुन्छ तर यसो गर्नु निकै हानिकारक हुन्छ त्यसैले घरभित्र विवाद असहमति भएपनि बाहिर नदेखाउनुहोस् आफ्नी सासुको अरुसँग प्रसंसा गर्नुहोस् तपाइँले के बुझ्नर्ुपर्छ भने तपाइँको लोग्ने सासुको छोरा हो उसमाथि सासुको तपाइँको भन्दा बढि अधिकार तथा माया त्यसैले सासुको अगाडि लोग्नेलाई राम्रो व्यवहार गर्नुहोस् श्रीमानलाई राम्रो व्यवहार गर्नुभएन भने सासुको चित्त दुख्छ साथै नन्द, देवर लगायत घरका अरु सदस्यलाई पनि राम्रो व्यवहार गर्नुहोस् आत्तिने मात्तिने बानी त्याग्नुहोस् क्षमादान गर्न सिक्नुहोस् सासु आमाको गल्ती नै भएपनि त्यसलाई माफी गर्न सक्नु स्विकार्नु तपाइँको महानता हो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार