Headlines News :
Home » » लोग्ने मान्छेको लागि बन्यो "ब्रा" (फोटो सहित)

लोग्ने मान्छेको लागि बन्यो "ब्रा" (फोटो सहित)



ब्रा केवल महिलाले मात्र लगाउने चिज हो भन्ने मान्यता अब तोडिएको बेलायतमा पुरुषले लगाउने ब्रा को उत्पादन गरिएको

पुरुषहरुमा मोटोपना बढ्दै गएपछि पुरुषका स्तनको आकार समेत बढ्दै गएको छाति निकै लत्रिँदै गएपछि दुइजना बेलायती डिजाइनरले पुरुष ब्रा को डिजाइन गरेका हुन्




 
यसले मोटे पुरुषहरुको छातिलाई कस्नेछ वक्षस्थल लत्रिन दिनेछैन

एस भुन्नु रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको यो ब्रा लाई खुकुलो कसिलो दुबै रुपमा लगाउन सकिनेछ

यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार