Headlines News :
Home » » सबै भन्द बढी चर्चा हुने बिषय सेक्स नै हो सेक्स बारे १३ वटा नयॉ टिप्स जानिरखौ

सबै भन्द बढी चर्चा हुने बिषय सेक्स नै हो सेक्स बारे १३ वटा नयॉ टिप्स जानिरखौ



चाहे यो तथ्यलाई कसैले स्वीकार गरोस् या नगरोस ,समाजमा लुकेर होस या ता खुलेर सबै भन्दा बढी पढिने बिषय सेक्स नै हो त्यसैले यस बिषयमा शोधहरु पनि धेरै हुने गर्छन । शोधहरु जति धेरै हुने गर्छन् त्यति नै नयॉ नयॉ तथ्य पनि सार्बजनिक हुन्छन् । अझै पनि समाजमा तलका यी कुरामा विश्वास गरिन्छ ।

१.सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
७. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
८ .महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नै सक्दैनन्, आनन्द प्राप्त गरेको नाटक मात्र गर्छन् ।
९. धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
१०.अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।
११. एउटा भन्दा दुइओटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द प्राप्त हुन्छ ।
१२.केटा मान्छे १८ वर्षको उमेरमा यौन क्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
१३. जति लामो समयसम्म सेक्स गर्‍यो स्वास्थ्यका लागी त्यती नै राम्रो ।
१२.केटा मान्छे १८ वर्षको उमेरमा यौन क्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार