Headlines News :
Home » » बाबुछोराको शव भेटियो

बाबुछोराको शव भेटियो



संखुवासभा, १८ पुस– संखुवासभामा बाबुछोरा मृत भेटिउका छन् । ३० वर्षीय बाबु लक्ष्मण श्रेष्ठ र पाँच वर्षीय छोरा कपिललाई मृत अवस्थामा भेइएको हो । शव उनीहरु बस्ने टाँडे घरमा कम्बलले बेरेर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छबाबुछोराको शव भेटियो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार