Headlines News :
Home » » विश्वकै सबैभन्दा ठूलो सेक्स पार्टी (फोटोफिजर सहित)

विश्वकै सबैभन्दा ठूलो सेक्स पार्टी (फोटोफिजर सहित)



मानव समाज कतिसम्म खुल्ला हुँदै गयो भने अब लुकिछीपी वा बन्द कोठाभित्र होइन सबैको अगाडि खुल्लमखुल्ला यौनक्रिडामा मस्त हुन थालिसके । अझ आश्चर्य लाग्दो कुरा त के भने यस्तो कार्य कुनै एक जोडी बिचमा मात्रै होइन, समूह समूहमा हुन्छ । ठूलै जात्रा वा उत्सवको रुपमा । यस्तो खुल्ला सेक्स पार्टी बिभिन्न देशहरुमा हुने गरेका छन् । यसबारे जानकारी हुदा हुदै पनि सरकारले कुनै रोकटोक लगाउदैन ।
द रिचेष्ट अनलाइनले कहाँ कहाँ, कहिले र कस्ता खालका सेक्स पार्टी हुन्छन् भन्ने कुराको सूची नै तयार पारेको छ ।
न्यूड्स–ए–पोप्पिन पेजेन्ट (जुलाई, रोसलॉन, इन्डिआना)
इन्डिआनाको सुनसान जंगलमा हुने यो पार्टीको प्रयोजक पोन्डरोसा सन क्लब हो । जो रोसलानमा अवस्थित छ र इसलाई ‘फेमिली न्यूडिस्ट क्लब’ को रुपमा जानिन्छ । रोसलानलाई देशकै दसौं बिचित्र शरहको दर्जा दिइएको छ । किनकी यस उत्सवको कारण त्यहाँ बिभिन्न प्रकारका गतिविधि हुन्छन् । यस फेस्टिबलमा सहभागीहरुलाई बिभिन्न ट्रफी पनि दिइन्छ । ‘मिस न्यूड गो–गो’ र ‘मिस शो स्टपर’ ट्रफीका नाम हुन् ।
सेक्सपो (सेप्टेम्बर, केपटाउन, जोहनेस्बर्ग र डरबन, दक्षिण अफ्रीका)
सेक्सपो काम साहित्यमा केन्द्रित छ । सेप्टेम्बर महिनामा दक्षिण अफ्रिकाका केपटाउन, जोहनेस्बर्ग, डरबनमा यो कार्यक्रम आयोजना हुन्छ । आयोजकको दावी छ की यसको उद्देश्य सेक्सबारे ज्ञान दिनु हो । यो यति लोकप्रीय भयो की, यस्तै प्रकारको प्रदर्शनी सिड्नी र अस्ट्रेलियामा पनि शुरु भएका छन् ।
लभ परेड (जुलाई, बर्लिन, जर्मनी)

‘लभ परेड’ नाम दिइएको सेक्स पार्टी हरेक जुलाई महिनामा जर्मनीको बर्लिन सहरमा हुन्छ । यहाँ महिला–पुरुषहरु खुलेआम सेक्स गरिरहेका हुन्छन् । प्रहरी प्रशासनले पनि कुनै हस्तक्षेप गर्दैन । यसलाई एकता, शान्ति, माया र एकअर्काप्रतिको समझदारीको प्रतीकको रुपमा तर्क गरिन्छ ।

फोलसम स्ट्रीट फेयर (सेप्टेम्बर, सानफ्रान्सिस्को, क्यालिफोर्निया)
यो सेक्स पार्टी हदैसम्मको कामोत्तेजक मानिएको छ । यसलाई देख्नेहरु ‘पागलपनको पनि हद हुन्छ नी’ भन्ने गर्छन् । एक्सोटिक इरोटिकको सबैभन्दा ठूलो उत्सवको रुपमा यसलाई ब्याख्या गरिएको छ । यहाँ उत्तेजक कस्ट्यूम पनि पाइन्छ । हरेक सेप्टेम्बर महिनामा क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा यस्तो सेक्स पार्टी हुन्छ । यस्तै प्रकारको ईभेन्ट आजभोली न्यूयोर्क, बर्लिन र टोरन्टोमा पनि हुन थालेका छन् ।
किङ्की कोपेनहेगेन (अक्टूबर, कोपेनहेगेन, डेनमार्क)
डेनमार्कको कोपेनहेगेनमा एडल्ट फिल्मलाई बैधता दिइएको छ । हरेक अक्टुबर महिनामा कोपनहेगनमा असामान्य सेक्सुअल गतिविधि हुन्छ । असामान्य अन्तरङ्ग फेस्टिबलमा रुची राख्नेहरु यहाँ सहभागी हुनसक्छन् । बडी आर्टका शौख भएकाहरुलाई पनि यो पार्टी उपयुक्त हुन्छ ।
सेक्स सामग्रीको प्रदर्शनी (जुलाई, फिनल्याण्ड)
हरेक जुलाई महिनामा फिनल्याण्डमा सेक्स सामग्रीको प्रदर्शनी हुन्छ । यस प्रदर्शनीले निकै नाम कमाएको छ । सेक्स र सेक्सुएलिटीबारे शिक्षा दिइन्छ । सो क्रममा कल्पना भन्दा बाहिरका कुरा पनि भन्ने गरिन्छ । एक जोडीले कपडा लगाएको अवस्थामा वा निर्वस्त्र अवस्थामा कसरी र के के गर्न सक्छ भन्ने जानकारी यहाँ लिन सकिन्छ । यहाँ भाग लिने नर्तकीहरु पनि निकै सुन्दर हुन्छन् ।
इन्टरनेशनल इरोटिक फिल्म फेस्टिबल (सेप्टेम्बर, बार्सिलोना)
सेप्टेम्बर महिनामा सेक्स फिल्म फेस्टिबलको मजा लिनको लागि तपाईं स्पेनको बार्सिलोनामा रहन सक्नु हुन्छ । भनिन्छ बार्सिलोनाका लेस्बियन सेक्स शो निकै उत्कृष्ट छ । लगभग पचास हजार मानिस यसमा भाग लिने गर्दछन् ।
हट डीआर (मे, फ्रान्स)
फ्रान्समा फिल्म क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो ओस्कार अवार्डको कार्यक्रम आयोजना हुन्छ । त्यही फ्रान्सको केन्स सहरमा सेक्स पार्टी पनि भव्य हुन्छ । केन्स सहरस्थित समुद्री किनारमा आयोजना हुने कार्यक्रममा एडल्ट इन्डष्ट्रीको सबैभन्दा हट कलाकारलाई पुरस्कृत गरिन्छ । यहाँ सहभागी हुने कलाकारहरु समुद्री किनारमा उँभिएर सन्चार माध्यमलाई नाङ्गो तस्विर खिचाउन तछाडमछाड गर्छन् ।
इरोटिका (नोभेम्बर, लन्डन)
नोभेम्बर महिनामा लण्डनमा सबैभन्दा ठूलो सेक्स सामग्रीको प्रदर्शनी हुन्छ । सेक्ससँग सम्वन्धित २ सय ३० कम्पनिहरुले आफ्ना उत्पादन प्रदर्शनीमा राख्छन् । यसको माहौल अनौपचारिक हुन्छ । यो प्रदर्शनिको लोकप्रीयता यति धेरै छ की लाखौं व्यक्तिहरु ययही हो विश्वकै सबैभन्दा ठूलो सेक्स पार्टी
हाँ सहभागी हुन्छन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार